सदस्यता दर्ता गरी १२ औं महाधिवेशनमा सहभागी हुन एनआरएनएको अनुरोध [विज्ञप्तिसहित]
लन्डन ९ जनवरी २०२६ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)ले १६ जनवरी २०२६ भित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई आग्रह गरेको छ । अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र बद्री केपीले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै हालसम्म






