प्रवास तथा अन्तराष्ट्रिय

अफगानिस्तानको बाल्ख गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु

अफगानिस्तान ११ मार्च २०२३ । उत्तरी अफगानिस्तानको बाल्खमा तालिबानद्वारा नियुक्त गभर्नरको आफ्नै कार्यालयमा भएको विस्फोटमा मृत्यु भएको छ । बल्खको सुरक्षा विभागका प्रवक्ता मोहम्मद आसिफ वाजिरीले तालिबानद्वारा नियुक्त गभर्नर मोहम्मद दाउद मुजामिल उक्त विस्फोटमा मारिएको

सी जिन पिङ तेस्रो पटक चीनको राष्ट्रपति निर्वाचित

एजेन्सी १० मार्च २०२३ । सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । चीनको संसद, नेशनल पिपुल्स कंग्रेस एनपीसीका झण्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका थिए । आज विहान भएको

अमेरिकामा चार हप्तामा एक लाख बढी बालबालिकालाई कोभिड सङ्क्रमण

एजेन्सी ८ मार्च २०२३ । अमेरिकामा गएको चार हप्ता यतामात्र एक लाखभन्दा पनि बढी बालबालिकालाई कोभिड १९ को सङ्क्रमण भएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार यहाँ पछिल्लो चार हप्तायता मात्र एक लाख

यमनमा डुङ्गा दुर्घटना हुँदा एक्काइस जनाको मृत्यु

साना ८ मार्च २०२३ । यमनमा डुङ्गा दुर्घटनामा परेर कम्तीमा पनि २१ जनाको ज्यान गएको छ । मङ्गलबार भएको सो दुर्घटनामा ती व्यक्तिको ज्यान गएको प्रहरीले जनाएको हो ।यमनको उत्तरी रेड सीमा सो डुँगा दुर्घटना

बङ्गलादेश भवनमा विष्फोट : १४ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी ७ मार्च २०२३ । बङ्गलादेशस्थित एक व्यावसायिक भवनमा आज अपराह्न भएको शक्तिशाली विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने एक सयभन्दा बढी घाइते भएका छन् । ढाका मेडिकल कलेज शिक्षण अस्पतालका एक

नेपालको आर्थिक विकासको आधार पर्यटन हो। राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी

लन्डन ४ मार्च २०२३। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुशिला सिर्पाली ठकुरीले नेपालको आर्थिक विकासको मुख्य आधार पर्यटन भएकोबताउनु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आयोजना गरेको एक गोष्ठीमा बोल्ने क्रममा

रवि लामिछानेसंग एनआरएनए यूके अध्यक्ष गाहामगरको भेट, उठाए गम्भीर मुद्दा

                लन्डन  ४ मार्च २०२३ । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेसंग भेट गरेका छन् । आफ्नो नेपाल भ्रमणका क्रममा राजनीतिक भेटघाटलाई तीव्रता दिएकागाहामगरले लामिछानेसंग भेट गरि विभिन्न विषयमा छलफल गरे । अध्यक्ष गाहामगरले पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेसंगको भेटमा वंशजको नेपालीनागरिकता निरन्तरता, गोर्खा समस्या समाधान, प्रवासका नेपालीको मताधिकार लगायत विषयआफ्ना सांसदहरुमार्फत सदनसम्म पुरयाइदिन लामिछानेलाई आग्रह गरेका थिए । गाहामगरले लामिछानेजस्ता युवा र भिजन भएका नेताहरु देशले अपेक्षा गरेको भन्दै राजनीतिकयात्रामा हरेस नखाई अगाडि बढ्न शुभकामना दिएको बताए ।नेता लामिछानेले आफू पनि विदेश बसेर फर्किएकाले प्रवासका नेपालीको मुद्दा प्राथमिकताका साथउठाउन सधैं लागिरहने प्रतिवद्धता व्यक्त गरेका थिए ।लामिछानेले गोर्खाहरु बेलायत नेपालसम्बन्धका प्रमुख आधार भएको र उनीहरुको विषय राष्ट्रिय समस्या भएकाले यस मुद्दातर्फ गम्भीरभएर लाग्ने परण गरेको पनि गाहामगरले जनाए । गाहामगरले २० वर्षको नेतृत्व दौडान एनआरएनए नेताहरुले प्रभावकारी काम गर्न नसक्दा तपाईंले यस्तो सास्ती बेहोर्नुपरयो भन्ने समेत स्मरण गराएका थिए । गाहामगरले सोही पार्टीका केन्द्रिय सदस्य रमेश प्रसाईंलाई पनि भेटेर समसामयिक विषयमा छलफल गरेका थिए ।

बीसीसी युकेमा जिम्मेवारी आदानप्रदान

      लन्डन मार्च २०२३। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युकेका चौंथो कार्यसमितिका अध्यक्ष धर्म तामाङ्ग र नवनिर्वाचित अध्यक्ष एवं पाँचौं कार्यसमितिका अध्यक्ष हर्क गुरुङबीच एकअर्कामा जिम्मेवारी आदानप्रदान (हेन्डओभर–टेकओभर) गरेका छन् । गत बिहिबार बीसीसी

भारतलाई विश्व बैंकले एक अर्ब अमेरिकी डलर स्वास्थ्य ऋण दिने

एजेन्सी ४ मार्च २०२३ । विश्व बैंकले भारतलाई महामारीको पूर्वतयारी र स्वास्थ्य सेवा प्रवाहमा वृद्धिका लागि देशको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न एक अर्ब अमेरिकी डलर ऋण उपलब्ध गराउने भएको छ । भारत सरकार र विश्व

पाकिस्तानी रुपैयाँ फेरि बलियो बन्दै

इस्लामावाद ४ मार्च २०२३ । अमेरिकी डलरको तुलनामा पाकिस्तानी रुपैयाँमा ठूलो गिरावट आएपछि शुक्रबार अन्तरबैंकमा २७८.४६ रुपैयाँमा कारोबार भइरहेको स्टेट बैंक अफ पाकिस्तानले जनाएको छ। बिहीबार अमेरिकी डलर २८५.०९ रुपैयाँमा कारोबार बन्द भएको थियो ।

एनआरएन यूके अध्यक्ष प्रेम गाहा पुगे प्रधानमन्त्री ‘प्रचण्ड’भेट्न,के भयो कुरा ?

                            एनआरएन यूके अध्यक्ष प्रेम गाहा पुगे प्रधानमन्त्री ‘प्रचण्ड’भेट्न,के भयो कुरा ? भरतमणि चोङ्बाङ काठमाडौं ०३ मार्च २०२३ |  एनआरएनए यूके अध्यक्ष प्रेम

ग्रीक रेल दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५७ पुग्यो

ग्रीक ३ मार्च २०२३ । मध्य ग्रीकमा गत मङ्गलबार राति भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ५७ पुगेको छ । ग्रीकमा दुई रेल एकआपसमा ठोक्किएर भएको सो दुर्घटनामा परेर ज्यान जानेको सङ्ख्या ५७ पुगेको बिहीबार यहाँका

error: Content is protected !!