प्रवास तथा अन्तराष्ट्रिय

रुसलाई घातक खालका हतियार नदिन अमेरिकाद्वारा चीनलाई चेतावनी

एजेन्सी १९ फेब्रुअरी २०२३ । अमेरिकाले रुसलाई घातक खालका हतियार दिएर सहयोग नगर्न चीनलाई चेतावनी दिएको छ । चिनियाँ विदेशमन्त्री वाङ यीसँग जर्मनीको म्युनिखमा भएको भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले युक्रेन विरुद्ध युद्धमा रहेको

टर्कीमा भूकम्प गएको १३ दिनपछि तीन जनाको जीवितै उद्धार

एजेन्सी १८ फेब्रुअरी २०२३ । विनाशकारी भूकम्पको १३ दिनपछि टर्कीका उद्धारकर्मीले शनिबार भग्नावशेषबाट एक बालकसहित तीन जनालाई जीवितै उद्धार गर्न सफल भएका छन् । एनटिभीले उद्धारकर्ताहरूले भग्नावशेषमा फसेको २९६ घण्टा बिताएपछि उद्धार गरिएका व्यक्तिहरूलाई स्ट्रेचरमा

हाम्प्सायर पुलिसद्वारा अपिल

                        दुर्गा थापा बेलायत १६ फेब्रुअरी २०२३। अल्डर्शटको वेलिंग्टन स्ट्रिटस्थित क्यासिनो बाहिर अप्रत्याशित रुपमा भएको आक्रमणको CCTV छविहरू जारी गर्दै हाम्शिएर पुलिसद्वारा अपिल गरिएको

टर्कीए भूकम्पमा मृत्यु हुनेको संख्या ४१ हजार नाघ्यो

टर्की १५ फेब्रुअरी २०२३ । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छभने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन्

नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनमा सजियो

नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनमा सजियो चिम्खोले काईला मंगलवार १४ फेब्रुअरी २०२३ – बेलायत। नेपालका प्रथम सहिद लखन थापाको तस्बिर नेपाली एम्बासी लन्डनको मुख्य कक्षमा सजिएको छ। सो तस्बिर लखन थापा

टर्की र सिरियामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ३७ हजार नाघ्यो

एजेन्सी १४ फेब्रुअरी २०२३ । गत सोमबार टर्की र सिरियामा गएको भूकम्पमा परी मृत्यु हुने मानिसहरूको संख्या ३७ हजार नाघेको छ । भग्नावशेषमा च्यापिएका मानिसहरूहरुको शव धमाधम फेला परेकाले मृतकको संख्या दैनिक रूपमा बढ्दै गएको

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) ले दर्शकलाई भाबुक बनायो

नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) ले दर्शकलाई भाबुक बनायो नेपाली चलचित्र ङ्हेल्स्यो (सैना) प्रथम पटक बेलायतमा भब्य प्रदर्शन भएको छ। उक्त चलचित्र आइतवार १२ फेब्रुरी २०२३ को दिन बेलायतको अल्डरसर्ट एम्पायर हलमा भब्य प्रदर्शन भएको छ।

गैर आवासीय नेपाली संघ बेलायतको कार्यवाहक अध्यक्षमा उपाध्यक्ष तथा प्रवक्ता भरत चोङवाङ

लन्डन । १३ फेब्रुवरी २०२३ । गैर आवासीय नेपाली संघ बेलायतको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष तथा प्रवक्ता भरत चोङवाङले पाएका छन् । अध्यक्ष प्रेम गाहामगर यही सोमबार नेपाल जाने भएपछि गाहामगरले आफ्नो पदीय जिम्मेवारी चोङवाङलाई

टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार

टर्की १३ फेब्रुअरी २०२३ । टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी टर्की र सिरियामा गरी ३४ हजारभन्दा बढी

टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २८ हजार नाघ्यो, हजारौं जना घाइते

टर्की १२ फेब्रुअरी २०२३ । टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत सोमबार भएको भूकम्पमा परी २८ हजार एक सय ९२ जनाको मृत्यु भएको छ भने हजारौँ घाइते भएका छन् । टर्कीएको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर

१४६ औँ लखन थापा स्मृति दिवस सम्पन्न

 १४६ औँ लखन थापा स्मृति दिवस सम्पन्न गुमान सिङ थापा यहि मिति शनिवार  ११ फेब्रुअरि २०२३ का दिन मगर संघ युकेले नेपालको प्रथम शहिद लखन थापा मगर को १४६ औँ स्मृतिदिवस मगर भवन  बेलायतको फार्नबोरोस्थित आफ्नै मगर भवनमा  सम्पन्न गरेको छउक्त कार्यक्रममा नेपालका प्रथम  शहिद लखन थापामगरलगायत सम्पूर्ण ज्ञात अज्ञात शहिदहरुको स्मृतिमा १ मिनेट मौनधारण गरिएको गरेपछि मगर संघ युकेका अधक्ष्य सीता पुनमगरले प्रथम शहिदको तस्बिरमा दिप प्रज्वलन, खादा, जल र फुलको गुच्छा अर्पण गरेका थिए I उक्त स्मृति दिवसमा  गैर आबसीय नेपाली संघ (एनआरएन) युकेका अधक्ष्य श्री प्रेम गाहामगर, जनजाती महासंघ युकेका अधक्ष्य श्री कर्म पहाडी शेर्पा, मगर संघ युकेका संस्थापक अधक्ष्य श्री थर्क रानामगरले आ-आफ्नो भनाइ राखेका थिए । सो कार्यक्रममा संस्थाका सचिव श्री गोमन सिङ पुनले नेपालको प्रथम शहिद लखन थापामगरको वारेमा संक्षिप्त भनाइ  राखेका थिए । कार्यक्रममा मगर संघ युकेको मगर मास्टर डिग्री तथा पीएचडी छात्रवृति कोषका नेपाल संयोजक मेजर कृष्ण कुमार आलेले  लखन थापामगरको नाममा भएका कार्यहरु जस्तै: गोर्खाको बुङ्ग कोटस्थित लखन थापा प्राथमिक बिद्यालयलाई खरिद गरिदिएको जमिन तथा लखन थापा स्मृति कोषको बारेमा जानकारी गराएका थिए भने  मगर संघ युकेले संचालन गरेको मगर मास्टर डिग्री तथा  पीएचडी छात्रवृति कोषको वारेमा समेत जानकारी दिएका थिए। मगर संघ युकेका अधक्ष्य श्रीमती सीता पुनको सभपतित्वमा संचालित कार्यक्रम संस्थाका महासचिब महासचिव गुमान सिङ थापामगरले संचालन गरेका थिए। कार्यक्रममा एन आर एन युकेका अध्यक्ष श्री प्रेम गाहा मगर, जनजाती महासंघ युके का अध्यक्ष श्री कर्मा पहाडी शेर्पा, मगर  संघ युके का संस्थापक अधक्ष्य श्री थर्क राना मगर, पुर्व अध्यक्ष मेजर कुल थापा मगर, मगर संघ युकेको मगर मास्टर डिग्री तथा पीएच डी छात्रवृति नेपालका संयोजक श्री कृष्ण कुमार आले, युएचएसवी शाखाका अध्यक्ष श्री ऋषि राम राना, शाखा सचिव श्री गणेश बुराथोकी, शाखा कोषाधक्ष्य श्री गोप सिंजाली मगर, शाखा महिला प्रमुख र उपाधक्ष्य श्रीमती धना रोका मगर र  अन्य सदस्यहरु,  उपस्थित बुवा आमाहरु, कार्यसमितिका उपस्थित सदस्यज्युहरु, सल्लाकारहरु मगर संघ युके युवा संयोजक श्री अनिल थापामगर, युवा सचिव सुश्री बिपना थापामगर, युवा सहसचिव सुश्री मेरिन पाइजामगर, युवा मिडिया पर्सन अमित राम्जालीको उपस्थिति रहेको थियो I

प्रथम शहीद लखन थापामगर संक्षिप्त जीवनी

प्रथम शहीद लखन थापामगर संक्षिप्त जीवनी गोमान सिङ पुन वि•स• १८९१ मा गोरखा जिल्लाको शहीद लखन गाउँपालिका वडा नं-७ स्थित काहुले भंगार भन्ने गाउँमा जन्म भएको थियो। आफ्नो मातापिताको जुम्ल्याहा सन्तान मध्य कान्छो सुपुत्र भएकोले

error: Content is protected !!