प्रवास तथा अन्तराष्ट्रिय

काइँलाहरूको कथा नेपालको व्यथा: डा लाल-श्याँकारेलु रापचा

   डा. लाल-श्याँकारेलु रापचा, पोष्ट-पीएचडी प्रिन्सिपल, युनाइटेड कलेज, त्रिभुवन विश्वविद्यालय दशमी, बुधवार, १९ असोज २०७९ – नेपाल संयोगवश चिमखले काइँला र बैरागी काइँला । समानता साहित्यिक नाममा दुवै काइँला र साहित्यकार । भिन्नता चिमखोले काइँला

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

संयुक्त राष्ट्रसंघ ११ अक्टोबर २०२२ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकतामा विषय बनाउन आग्रह गरेका छन् । उनले मानसिक स्वास्थ्यको उपचार एवम यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरु निर्माण गरी प्राथमिकताका साथ

चीनमा ८३.४ मिटरको रुख सबैभन्दा अग्लो

चीन १० अक्टोबर २०२२ । चीनमा रहेका मध्ये ८३.४ मिटर अग्लो रुख नै सबैभन्दा अग्लो रुख भएको दाबी गरिएको छ । अनुसन्धानकर्ताहरुको वैज्ञानिक एक अनुसन्धानले देशभरकै सबैभन्दा अग्लो रुख सम्बन्धी विवरण आइतवार सार्वजनिक गरेको हो

पाकिस्तानमा घरको छत खस्दा एकै परिवारका नौ जनाको मृत्यु

एजेन्सी अक्टोबर ९ । पाकिस्तानको गिलगिट–बाल्टिस्तान क्षेत्रको उत्तरी चिलास शहरस्थित एउटा घरको छत खस्दा नौ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उक्त शहरको बोनार्डास क्षेत्रमा आज बिहान भएको उक्त घटनामा एकै परिवारका नौ

यस वर्षको नोबेल शान्ति पुरस्कार बिलियाट्स्की तथा रुस र युक्रेनका मानव अधिकार संगठनलाई

एजेन्सी अक्टोबर ८ । यस वर्षको नोबेल शान्ति पुरस्कार बेलारुसी मानव अधिकारकर्मी एलियास बिलियाट्स्की तथा रुसी मानव अधिकार संगठन मेमोरियल र युक्रेनी मानव अधिकार संगठन सेन्टर फर सिभिल लिबर्टीजलाई दिने घोषणा गरिएको छ । नोबेल

पाकिस्तानलाई सहयोग गर्न संयुक्त राष्ट्रङ्घीय महासचिवको आग्रह

काठमाडौं ८ अक्टोबर २०२२ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले पाकिस्तानलाई सहयोग गर्न आग्रह गरेका छन् । पाकिस्तानमा हालैको वर्षा र बाढीबाट ठूलो जनधनको क्षति भएकाले पाकिस्तानका लागि सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले

भर्चुअल पत्रकार सम्मेलनमा सहभागी भइदिनेबारे

भरतमणि चोङबाङ – बेलायत यहांहरुलाई विदितै छ, यही १४ देखि २० अक्टोबरसम्म नेपालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुंदैछ । यही प्रतियोगिता अन्तर्गत विभिन्न खेलमा प्रतिष्पर्धा गर्न बेलायतबाट ५४ जना युवा खेलाडीहरु जाने निर्णय अनुरुप उनीहरु

भारतमा बस दुर्घटना, २० जनाको मृत्यु

एजेन्सी अक्टोबर ५ । भारतको उत्तराखण्डमा भएको सडक दुर्घटनामा परी कम्तीमा पनि २० जनाको ज्यान गएको छ । उत्तराखण्डमा मंगलबार बस दुर्घटनामा परेको थियो । स्थानीय प्रहरीले बुधबार दिएको जानकारीमा सो दुर्घटनामा परेर २० जनाको

बडा दशैं तथा दिपावली २०२२ को हार्दिक मंगलमय शुभकामना: सुमन पुनमगर

हार्दिक मंगलमय शुभकामना बडा दशैं तथा दिपावली २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई, दिदीबहिनीहरु, नजिकका नातेदारहरु एभेरेष्ट टाईम्स ग्राहकबर्गहरु तथा सम्पूर्ण बिज्ञापनदाताज्युहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र

बडा दशैं तथा दिपावली २०२२ को हार्दिक मंगलमय शुभकामना: बिष्णु भण्डारी

हार्दिक मंगलमय शुभकामना बडा दशैं तथा दिपावली २०२२ को पावन अबसरमा संसारभरी छरिएर बस्नु भएका नेपाली दाज्यु भाई, दिदीबहिनीहरु, नजिकका नातेदारहरु एभेरेष्ट टाईम्स ग्राहकबर्गहरु तथा सम्पूर्ण बिज्ञापनदाताज्युहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सुस्वास्थ दिर्घायु र

इन्डोनेसियामा फुटबल खेलमा भएको दङ्गामा एक सय ७४ जनाको मृत्यु

एजेन्सी २ अक्टोबर । इन्डोनेसियामा फुटबल खेलको क्रममा भएको दङ्गा भागदौडमा परिणत हुँदा एक ७४ जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार आइतबार बिहान ९:३० बजे मृत्युको सङ्ख्या एक सय ५८ पुगेको थियो, भने १०ः३०

अफगानिस्तानमा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु

एजेन्सी सेप्टेम्बर ३० । अफगानिस्तानको राजधानी काबुलस्थित एक शैक्षिक संस्थामा आत्मघाती आक्रमण हुँदा १९ जनाको मृत्यु भएको छ । दस्त ए बारतीमा रहेको काज एडुकेशन सेन्टरमा भएको विस्फोटमा २७ जना भन्दा बढी घाइते भएको बीबीसीले

error: Content is protected !!