बेलायत – मोना युथ क्लब युकेको देउसी भैलो कार्यक्रम भब्यरुपले सम्पन्न भएको छ। सो कार्यक्रम आइतवार १६ अक्टुबर २०२२ को दिन बेलायतको अल्डर्शटस्थित एम्पायर हलमा सम्पन्न भएको थियो। कार्यक्रममा नेपालबाट कलाकारहरु बिलन थापा, बिमला श्रीस,
मगर गट ट्यालेन्ट जमुना पुन – बेलायत मगर संघ युकेको युवा विभागले शनिवार ५ नोभेम्बर २०२२ को दिन मगर संघ युकेको सहयोगमा मगर गट ट्यालेन्ट कार्यक्रम बेलायतको अल्डर्सटस्थित The Palace रेस्टुरेण्टमा आयोजना गर्ने भएको छ।
पुत्रवियोग! जित बुढाथोकी (छन्त्याल) – बेलायत त्यो! हृदयविदारक दृश्यको साक्षी थिएँ म, अरूपनि ठुप्रै थिए समग्रमा हामी थियौं, न मेला महोत्सव न हर्षोल्लासको जन्ती थियौं, थियौं त केबल दुःखपूर्ण कसैको मृत लासको मलामी थियौं। पुत्रवियोगको

टर्की १६ अक्टोबर २०२२ । टर्कीको उत्तरी बार्टिन प्रान्तमा शुक्रबार राति भएको खानी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ४० पुगेको छ । यहाँका सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार गत शुक्रबार राति भएको सो विस्फेटमा परी
हार्दिक बधाई तथा शुभकामना एभेरेष्ट टाइम्स युकेका शुभचिन्तक तथा मेरा आत्मीय मित्र मेजर प्रेम आले MVO ज्यु Lord Lieutenant Award 2022 द्वारा सम्मानित हुनुभएकोमा उहाँलगायत उहाँका सम्पूर्ण परिवारजनमा हार्दिक बधाई ज्ञापन दिदै शान्ति, सु-स्वास्थ्य,दिर्घायू, उज्जवल
एजेन्सी अक्टोबर १५ । टर्कीको एक कोइला खानीमा विष्फोट हुँदा २५ जनाको मृत्यु भएको छ । शुक्रबार राति भएको विष्फोटमा करिब २८ जना घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । खानीमा ५० जना भन्दा बढी
बेलायत ।तमुधिं यूकेले यही २२ अक्टोबर २०२२ को दिन “९औं रात्रिभोज तथा रात्रिभोज २०२२” गर्ने भएको छ । बेलायतको अल्डर्सटस्थित एम्पाएर हलमा उक्त दिन बेलुकी ५ बजेदेखि हुने रात्रिभोज शुरुहुने भएको छ। कार्यक्रममा शिष्टाचार
प्रेस वक्तब्य भरतमणी चोङवाङ प्रवक्ता गैर–आवासीय नेपाली संघ, बेलायत बेलायत – २००३ सालमा स्थापना भई नेपाल सरकारले समेत मान्यता दिएको सस्था गैर–आवासीय नेपाली संघ (एनआरएनए) विगत केही समयदेखि स्वार्थ समुहले विवाद सिर्जना गर्ने र व्यक्तिगत
एजेन्सी अक्टोबर १३ । पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा बुधबार राति गुडिरहेको बसमा आगलागी भएको हो । कराँची पोर्ट सिटीबाट हैदराबादसँग जोड्ने एम–९ मोटरवेमा उक्त घटना
काठमाडौं १३ अक्टोबर २०२२ । काठमाडौँमा दुई दिनसम्म चलेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को वार्षिक साधारणसभा १० बुँदे निष्कर्ष निकाल्दै बुधबार सम्पन्न भएको छ । साधारणसभाले संविधानमा भएको व्यवस्थाअनुसार गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक र साँस्कृतिक अधिकारसहितको
डा. लाल-श्याँकारेलु रापचा, पोष्ट-पीएचडी प्रिन्सिपल, युनाइटेड कलेज, त्रिभुवन विश्वविद्यालय दशमी, बुधवार, १९ असोज २०७९ – नेपाल संयोगवश चिमखले काइँला र बैरागी काइँला । समानता साहित्यिक नाममा दुवै काइँला र साहित्यकार । भिन्नता चिमखोले काइँला