
नेपालका बाढीपीडितलाई १ करोड १ हजार दिने घोषणा गरेको तमु धीं यूकेको सहयोग अभियान
लन्डन । नेपालका बाढीपीडितलाई १ करोड १ हजार दिने घोषणा गरेको तमु धीं यूकेले सहयोग अभियान सञ्चालन गरेको छ । ‘नेपाल निड अस’ अभियानमार्फत तमु धीं यूकेले विपद्को यस कठिन घडीमा प्रभावित परिवारसँग एकताबद्ध हुन

