
तमु धिं नेपालद्वारा भोटेकोशी बाढी प्रभावितका लागि ७० लाख ४७ हजार रुपैयाँ हस्तान्तरण
काठमाडौं । तमु धिं नेपालको समन्वयमा सञ्चालित भोटेकोशी बाढी प्रभावित राहत कोष संकलन अभियानअन्तर्गत संकलित ७० लाख ४७ हजार ४९७ रुपैयाँ ८८ पैसा सोमबार हस्तान्तरण गरिएको छ। तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङको नेतृत्वमा रहेको










