Banner News

बेलायत सरकार र भूतपूर्व गोर्खाहरूको वार्ता सकारात्मक रूपमा अघि बढ्दै

बेलायत – बेलायत सरकार र भूतपूर्व गोर्खा प्रतिनिधिहरूबीचको वार्ता सकारात्मक रूपमा अघि बढ्ने संकेत देखिएको छ। बेलायती मन्त्रिपरिषदमा भएको फेरबदलका कारण केही समय स्थगित जस्तो देखिए पनि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको निरन्तर प्रयासले

मनोक्रान्ति-विकासानन्द फाउन्डेशन विश्व परिवारले दियो बाढीपीडितका लागि ३० लाख

काठमाडौं । मनोक्रान्ति-विकासानन्द फाउन्डेशन विश्व परिवारले भोटेकोशी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री राहत कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ । मनोक्रान्ति अभियानका डा. योगी विकाशानन्द, रेकी दिक्षा प्रशिक्षक कमलेश्वरी, विकासानन्द फाउन्डेशन विश्व परिवारका केन्द्रीय सचिव

तमु धीं यूकेका चार सदस्यले पूरा गरे बाढीपीडित सहयोगार्थ १०० किमि ‘ट्रेल वाक’

लन्डन । गोर्खा वेलफेयर ट्रस्ट यूकेद्वारा आयोजित १०० किलोमिटरको च्यारिटी ‘ट्रेल वाक–२०२६’मा सहभागी तमु धीं यूकेका चार सदस्यले चुनौतीपूर्ण यात्रा सफलतापूर्वक पूरा गरेका छन्। सेप्टेम्बर १२ र १३ गते सम्पन्न ‘ट्रेल वाकर–२०२६’मा तमु धीं यूकेका

तामाङ समाज यूकेद्वारा बाढीपीडितका लागि ११ लाख २१ हजारभन्दा बढी सहयोग [नामावलीसहित]

लन्डन । तामाङ समाज यूकेले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि ११ लाख २१ हजार रुपैयाँभन्दा बढी सहयोग नेपाल पठाएको छ। समाजले बेलायतमा सञ्चालन गरेको राहत अभियानबाट संकलित ५ हजार ४४८

धादिङ–नुवाकोट समाज यूकेद्वारा नेपालका बाढी प्रभावितका लागि २३ लाखभन्दा बढी संकलन

लन्डन । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारको सहयोगका लागि धादिङ–नुवाकोट समाज यूकेले सञ्चालन गरेको बाढी राहत कोष अभियानमा २३ लाखभन्दा बढी संकलन भएको छ । बाढी राहतका लागि शुक्रबारसम्म ११ हजार २६६ (नेपाली रुपैयाँ

बाढीपीडितका लागि तमुधिं नेपालले लाखौं उठायो, क-कसले कति दिए ? [रकमसहित]

काठमाडौं । भोटेकोशी बाढीपीडित/प्रभावित उद्धार, राहत , पुनर्स्थापनाका लागि तमु धिं नेपालले राहत संकलन अभियान चलाएको छ । अध्यक्ष हुमबहादुर गुरुङका अनुसार अभियानमा संघसंस्था तथा व्यक्तिहरुले धमाधम सहयोग गरिरहेका छन् । भदौ २७ गते शनिबारसम्म

नेपाल सबैका लागि खुला छ : बेलायती राजदूत फेन

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपालको पर्यटनलाई सबैका लागि पहुँचयोग्य बनाउनुपर्ने बताएका छन् । ग्लोबल कम्प्याक्ट नेपाल र बेलायती टेलिभिजन प्रस्तोता, यात्रा लेखक तथा अपांगता अधिकार अभियन्ता सोफी मोर्गनसँग शुक्रबार भएको छलफलमा

तमु समाज यूकेको १९औँ स्थापना दिवस अक्टोबर ३ मा (यस्तो छ, संस्थाको इतिहास)

लन्डन । तमु समाज यूकेले आफ्नो १९औँ स्थापना दिवस तथा २०औँ वर्ष प्रवेश समारोह आयोजना गर्ने भएको छ। सन् २००७ मा स्थापना भएको तमु समाज यूकेले १९ वर्ष पूरा गरी २०औँ वर्षमा प्रवेश गरेको अवसरमा

तामाङ समाज यूकेद्वारा नेपालका बाढीपीडितका लागि ५ हजार ४४८ पाउन्ड सहयोग संकलन

काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको सहयोगार्थ तमाङ समाज यूकेले सञ्चालन गरेको राहत संकलन अभियानबाट ५ हजार ४४८ पाउन्ड संकलन भएको छ। संकलित सम्पूर्ण रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरिने समाजका

भोटेकोशी बाढीपीडितको सहयोगार्थ एनआरएनए बहराइनबाट २५ लाख ७९ हजार सहयोग

लन्डन । भोटेकोशी बाढीपीडितको सहयोगार्थ एनआरएनए बहराइनले २५ लाख ७९ हजार रुपैयाँ सहयोग गरिएको छ । एनआरएनए बहराइनले अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी)मार्फत २५ लाख ७९ हजार ३२८ रुपैयाँ सहयोग गरेको एनआरएनए अध्यक्ष डा. हेमराज शर्माले

तनहुँ समाज यूकेले दियो नेपालका बाढी प्रभावितका लागि १० लाख १९५ रूपैयाँ

महेन्द्र आले – बेलायत। तनहुँ समाज यूकेले नेपालमा १० भदौमा आएको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि १० लाख रुपैयाँभन्दा बढी सहयोग गरेको छ । समाजले संकलन गरेको १० लाख १ सय ९५

युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन यूकेको सभापतिमा पुष्पा राणा मनोनीत

लन्डन । विश्वभर रहेका नेपाली डायस्पोरालाई संगठित गर्ने उद्देश्यले स्थापना गरिएको युनाइटेड नेपाली डायस्पोरा अर्गनाइजेसन (यूएनडिओ) यूकेको सभापतिमा पुष्पा राणा मनोनीत भएकी छन् । ५ सेप्टेम्बर २०२६ मा यूएनडिओ यूकेलाई संस्थाको नवौँ राष्ट्रिय संगठनका रूपमा

error: Content is protected !!