मनोरञ्जन

बेलायतवासी समाजसेवी छविमाया पुनको प्रस्तुतिमा ‘भिरैको गुराँस’ गीत सार्वजनिक

लन्डन २९ जून २०२५ । बेलायतमा रहेका नेपाली समुदायका लागि एक सन्देशमूलक र सांगीतिक सौन्दर्यले भरिएको गीत ‘भिरैको गुराँस’ सार्वजनिक भएको छ । बागलुङ्गे समाज यूकेको वार्षिक भेटघाट-२०२५ मा नजिकिँदै गर्दा समाजकी पूर्वअध्यक्ष तथा समाजसेवी

नेपाली फिचर फिल्म ‘नाकछोङ’ २० जुलाइमा यूकेमा प्रदर्शन

लन्डन २५ जून २०२५ । नेपाली फिचर फिल्म ‘नाकछोङ’ (बिजुवा)को आगामी २० जुलाईमा यूकेमा प्रदर्शन हुने भएको छ । चलचित्रकी नायिका सुष्मा सुब्बाले नाकछोङ चलचित्र आसफोर्ड यूकेमा पहिलोपटक प्रदर्शन हुन लागेको जानकारी दिएकी हुन् ।

फेरि बेलायत आउँदै नायक तथा निर्देशक प्रितम

लन्डन २० जून २०२५ । नायक तथा निर्देशक प्रितम गुरुङ फेरि बेलायत आउने भएका छन् । आफ्नो ५० औं फिल्म ‘मुख्या’ चलचित्रको प्रिमियर र प्रदर्शनका लागि तमुधीं यूकेको निमन्त्रणामा नायक गुरुङ बेलायत आउन लागेका हुन्

पालाममा समर्पित ‘निरन्ता नेम्बाङ’ बेलायतको यात्रामा

पाँचथर चिलिङदेन याक्थुङहरूको उद्गमस्थलको रूपमा चिनिन्छ । त्यही पवित्र माटोमा जन्मिएकी थिइन् निरन्ता नेम्बाङ । गाउँको हिलोमाटोमै खेल्दै हुर्केकी उनी, मेलापात र गाईबाख्रासँग रमाउँदै जीवनका अर्थहरू सिकिरहेकी थिइन् । गाउँको सुन्दरताजस्तै निरन्ताको बाल्यकाल पनि सुन्दर

मनोक्रान्ति साधिका गीतकार होमाको ‘चासोक तङनाम’सार्वजनिक [भिडियोसहित]

लन्डन १६ जून २०२५ । मनोक्रान्ति साधिका बेलायत निवासी गीतकार होमा पाहिम (आङ्बुहाङ) लिम्बूको नयाँ गीत ‘चासोक तङनाम’सार्वजनिक भएको छ । सोमबार १६ जूनमा गीतकार लिम्बूको आफ्नै अफिसियल च्यानल होमा पाहिम (आङ्बुहाङ) बाट सार्वजनिक गरिएको

संस्थागत पुनर्संरचना र बहुजातीय समावेशिता, नेपाल आदिवासी जनजाति चलचित्र महासंघको उत्तरदायित्व र सम्भावना

सन्जय सिंजाली मगर नेपालको विविध जातीय र सांस्कृतिक संरचनाभित्र कुनै पनि संस्थानको पुनर्संरचना र पुनरगमन प्रक्रियाले समावेशिताको मूल भाव बोकेर अघि बढ्नैपर्छ । यस सन्दर्भमा महासंघले सबै जातीय समुदायको सांस्कृतिक विरासत, परम्परा, भाषा, र जीवनशैलीलाई

बेलायत निवासी सिर्जना निङलेखुको चलचित्र ‘मिरमिरे’मा दमदार इन्ट्री

लन्डन १५ जून २०२५। चलचित्र ‘मिरमिरे’मा बेलायतवासी अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखुको प्रवेश भएको हो । सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी

मगर संघ यूकेद्वारा कलाकारहरुलाई स्वागत तथा सम्मान [तस्बिरहरु]

लन्डन १३ जून २०२५ । मगर संघ यूकेले कलाकारहरुलाई स्वागत तथा सम्मान गरेको छ । १७ औं नेपाली ओपन कन्सर्ट र अन्य कार्यक्रमका लागि बेलायत आएका कलाकार अन्जु पन्तु, खेम सेन्चुरी, प्रसाद खप्तरी मगर, देवी

मगर संघ यूकेको निमन्त्रणामा बेलायत आए चर्चित कलाकारहरु खेम, अन्जु र विजय

लन्डन १२ जून २०२५। मगर संघ यूकेको निमन्त्रणमा नेपालबाट चर्चित कलाकार खेम सेन्चुरी, अन्जु पन्त, विजय ठाडामगर बेलायत आएका छन् । मगर संघ यूकेले शनिबार (जुन १४ तारिख)का दिन बेलायतमा आयोजना गर्ने १७ औं नेपाली

” मगर चलचित्र : मौन संस्कृतिको मुखर आवाज “

  सन्जय सिंजली मगर नेपालको बहुसांस्कृतिक र बहुभाषिक समाजमा मगर समुदायले पुरानो ऐतिहासिक, सांस्कृतिक र राजनीतिक योगदान दिँदै आएको छ। भाषा, पहिरन, नाचगान, खानपान, लोककथा, किंवदन्ती र ऐतिहासिक घटनाहरूको गर्भमा रहेको मगर जातिको सांस्कृतिक सम्पदा

चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त

काठमाडौं ३ जून २०२५ । चलचित्र ‘द ब्ल्यू लाइट’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको कमलादीस्थित गणेश मन्दिरमा आज निर्माणपक्षले शुभमुहूर्त गरेको हो । शुभमुहूर्तमा सिनेमाका मुख्य कलाकार र प्राविधिकको उपस्थिति रहेको थियो । शुभमुहूर्तसँगै चलचित्रको

थापा मगरको नयाँ गीत ‘मदेनीमा’ सार्वजनिक [भिडियोसहित]

सन्जय सिंजाली मगर काठमाडौं २८ मे २०२५ । सचिन थापा मगरको शब्द रचनामा आधारित नयाँ गीत ‘मदेनीमा मोही पारी’ सार्वजनिक भएको छ । उक्त गीतलाई ‘आस म्युजिक’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। लोकभावनाले भरिएको यस

error: Content is protected !!