मनोरञ्जन

इन्फा अवार्ड २०२५, लन्डनको मनोनयन सार्वजनिक [सूचीसहित]

लन्डन २६ मे २०२५ । इन्टरनेसनल नेपाली फिल्म अवार्ड (इन्फा) २०८१ (इन्फा अवार्ड २०२५, लन्डन) को मनोनयन सार्वजनिक गरिएको छ । इन्फा इभेन्टस् युके लि.र इन्फा नेपाल लि.को आयोजना हुने यस अवार्डको जुरी संयोजकमा गौरी

बेलायतमा ‘आठौँ लोकदोहोरी स्वर्णिम साँझ’३१ मे मा, को को छन् कलाकार ?

लन्डन १५ मे २०२५ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल यूके शाखाको आयोजनामा यही मे ३१ मा ‘आठौँ लोकदोहोरी स्वर्णिम साँझ’ हुने भएको छ । चर्चित लोकगायक तथा गायिकाहरूले प्रस्तुतिसहित फार्नबोरोस्थित स्यामुएल कोडी स्कुलमा

मगर संघ यूकेले १४ जुनमा १७ औं नेपाली ओपन कन्सर्ट गर्ने

लन्डन १३ मे २०२५ । मगर संघ यूकेले आगामी १४ जुनमा १७ औं नेपाली ओपन कन्सर्ट गर्ने भएको छ । ख्यातिप्राप्त कलाकारको उपस्थितिमा हुने कन्सर्ट यस वर्ष १४ जुनमा गर्ने तय भएको मगर संघ यूकेका

दिप गुरुङ निर्देशित म्युजिक भिडियो ‘यूके बेलायत’ सार्वजनिक

लन्डन ९ मे २०२५ । दिप गुरुङ निर्देशित म्युजिक भिडियो ‘यूके बेलायत’ सार्वजनिक भएको छ । गायक एवं गीतकार रविन लामिछानेको शब्द, संगीत र स्वर रहेको म्युजिक भिडियो शुक्रबार ‘लोकनाथ अधिकारी’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको

आफ्नो ५० औं फिल्म ‘मुख्या’ बेलायतबाट प्रिमियर गर्ने नायक प्रितम गुरुङको घोषणा

लन्डन १९ अप्रिल २०२५ । पहिलो गुरुङ चलचित्रका नायक प्रितम गुरुङको ५० औं फिल्म ‘मुख्या’को प्रिमियर बेलायतमा हुने भएको छ । नायक गुरुङले शनिबार पोस्टर सार्वजनिक गर्नुहुँदै बेलायतबाट प्रिमियर गरिने जानकारी दिनुभएको हो । आगामी

`अच्छा लेकिन लण्डनको चिसोले…’ नयाँ शैलीमा

काठमाडौँ १७ अप्रिल २०२५ । नेपाली चलचित्र ‘दैव संयोग’ मा समावेश गीत ‘अच्छा लेकिन लण्डनको चिसोले..’ लाई नयाँ शैलीमा तयार गरिएको छ । उक्त गीत राजेश हमालले अभिनय गरेको चलचित्र ‘नरसिंहा : अवतार’ मा समावेश

चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकियो, मिरुना मगरलगायतको अभिनय

काठमाडौं ९ अप्रिल २०२५। छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई

राजेश हमाल भन्छन्- ‘कलाकारको उमेर होइन, अभिनय हेरिन्छ’

काठमाडौँ १ अप्रिल २०२५ । अभिनेता राजेश हमालले कलाकारलाई उमेरले असर नगर्ने भएकाले उसले निर्वाह गर्ने पात्र र भूमिकाको विषयमा चर्चा हुनुपर्ने बताउनुभएको छ । ‘नरसिंहा अवतार’ चलचित्रको पोस्टर सार्वजनिक तथा प्रदर्शन मिति घोषणा कार्यक्रममा

तमु कलाकार सांस्कृतिक मञ्च यूकेको २७ अप्रिलमा साधारणसभा तथा निर्वाचन

लन्डन २९ मार्च २०२५ । तमु कलाकार सांस्कृतिक मञ्च यूकेको २७ अप्रिल २०२५ मा साधारणसभा तथा कार्यसमितिको निर्वाचन तोकिएको छ । तमु धीं भवन मिचेटमा उक्त दिन बिहान ११ बजेदेखि साधारणसभा सुरु हुने मञ्चका प्रमुख

नेपथ्यलाई स्वागत गर्‍यो मेलबर्नले

मेलबर्न (अस्ट्रेलिया)२५ मार्च २०२५ । अटेसमटेस दर्शक र मञ्चका कलाकारबीच सामञ्जस्य मिलेपछि कन्सर्टको रौनक अर्कै हुन्छ । त्यस्तो बेला दर्शकले दिने हरेक प्रतिक्रिया भव्य देखिन्छ । यसको उदाहरण देखियो सोमबार साँझ मेलबर्नको फेस्टिभल हलमा ।

सुरु भयो ‘तेस्रो नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव’

काठमाडौँ १९ मार्च २०२५ फागुनः थापागाउँस्थित मण्डला नाटकघरमा आजदेखि ‘तेस्रो नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (निटफेस्ट)’ सुरु भएको छ । १२ देशका १७ नाटक सहभागी महोत्सवको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा शर्माले दमाहा बजाएर

टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो

सिड्नी १३ मार्च २०२५ । कन्सर्टका लागि तोकिएको मितिभन्दा तीन साताअगावै अनलाइनबाट साढे पाँच हजार अर्थात् सम्पूर्ण टिकट बिक्री भएपछि नेपथ्य ब्यान्डले सिड्नी सहरका लागि उत्तिकै क्षमताको दोस्रो शो घोषणा गरेको छ । अस्ट्रेलियाको शृंखलाबद्ध

error: Content is protected !!