मनोरञ्जन

बेलायतमा गायक दीपक लिम्बुको ‘म्युजिकल नाइट’ हुँदै

लन्डन २ अगस्ट २०२५ । नेपालका चर्चित गायक दीपक लिम्बूको बेलायतमा ‘म्युजिकल नाइट’ हुने भएको छ । ताप्लेजुङ यूके युवा समाज परोपकारी कोष सहयोगार्थ आगामी अगस्ट ९ मा आशफोर्डमा लाइभ ब्याण्डसहित गायक लिम्बूको ‘म्युजिकल नाइट’

बेलायतवासी नायिका सिर्जनाको जन्म दिनको अवसरमा चलचित्र ‘मिरमिरे’को रिलिज डेट घोषणा

लन्डन १ अगस्ट २०२५ । बेलायतवासी नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर चलचित्र ‘मिरमिरे’को रिलिज डेट तय गरिएको छ । यम शेर्पाको निर्देशनमा तयार भइरहेको मिरमिरेको रिलिज डेट माघ १ गतेलाई तय गरिएको निर्माण

बेलायतमा २७ जुलाईमा चलचित्र निर्माता तथा निर्देशक प्रितमको बिदाइ कार्यक्रम, उपस्थित हुन ओमेन्द्रको आग्रह

लन्डन २३ जुलाई २०२५ । बेलायतमा यही २७ जुलाई आइतबार चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङको बिदाइ कार्यक्रम हुने भएको छ । ‘मुख्या’ फिल्म प्रिमियर र नेपाल इन्डिजिनस फिल्म फेस्टिभलका लागि बेलायत आएका प्रितमको एम्पायर

बीसीसी यूके लन्डन ब्रान्चको हाउजिङ प्रोजेक्टलाई चलचित्र प्रदर्शनबाट ३ हजार ४६७ पाउन्ड संकलन

पूर्ण गुरुङ लन्डन २० जुलाई २०२५ । बौद्ध भिक्षुको जीवनीमा आधारित ‘सुपर मोक’ र यियर अफ दी बर्ड’ नामक धार्मिक चलचित्र प्रदर्शनबाट ३ हजार ४६७ पाउन्ड च्यारिटी संकलन भएको छ । गत १७ जुलाई बिहीबार

रचना उनको प्रिती खोज्दै , रामजी लुकी लुकी बेलायत आउदै

लन्डन १६ जुलाई २०२५ । बेलायतको अल्डरसटमा यही जुलाई २७ मा ‘सयपत्री साँझ २०२५’ हुँदै छ । सयपत्री नेपाली कल्चरल ग्रुप, यूकेको आयोजनामा जुलाई २७, आइतबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सयपत्री साँझ हुन दीपक शाहीले

लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य

काठमाडौँ १३ जुलाई २०२५ । नेपथ्य ब्यान्डले जुन मञ्चमा आफ्नो सफलताको मानक उभ्याएको थियो, त्यहीँ उसले १२ वर्षपछि इतिहास दोहोर्‍याउने भएको छ। साढे तीन दशकदेखि फरक–फरक नेपाली पुस्ताबीच लोकप्रियता आर्जन गर्दै आएको यो सङ्गीतिक समूह

अल्डरसटमा चलचित्र “सुपर मोङ्क” प्रदर्शन हुँदै

लण्डन ११ जुलाई २०२५ । बौद्ध भिक्षुको जीवनीमा आधारित धार्मिक चलचित्र “सुपर मोङ्क” आउँदो बिहिबार १७ जुलाईका दिन अल्डरसटस्थित एम्पायर हलमा प्रदर्शन गर्ने भएको छ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) युके लण्डन ब्रान्चको हाउजिङ्ग प्रोजेक्टलाई

मगरपनको झल्को: संस्कृति, स्मृति र सिनेमा

– सन्जय सिंजाली मगर मगर जातिको रीतिरिवाज, परम्परा, भाषा र संस्कारमा लुकेको सौन्दर्य कुनै चित्रकारको क्यानभासजस्तै रंगीन र भावनाले भरिएको हुन्छ । आहा ! एकछिन मन शान्त पारेर विगतका पानाहरू पल्टाउने हो भने, त्यस ऐतिहासिक

बेलायत ओर्लिए कलाकार युवराज, नितु र सिता

लन्डन ३ जुलाई २०२५ । बाग्लुङ्गे समाज यूकेको निमन्त्रणामा चर्चित तथा भर्सटायल गायक युवराज मगर र गायिका नितु पुन मगर साथै चर्चित लोकदोहोरी गायिका सिता परियार बेतायत आएका छन् । शनिबार ५ जुलाईमा हुने समाजको

पातेले जन्माएको प्रितम मुख्या ले गर्दा सबै को प्रियतम

गुरुङ चलचित्र “मुख्या” रोधींको प्रस्तुतिमा बेलायतको बिभिन्न शहरहरुमा प्रदर्शन हुनेभएको छ। ११ जुलाईमा एम्पायर हल अल्डरसटमा, १३ जुलाईमा रेडिङमा १९ जुलाईमा स्कटल्याण्ड र अन्त्यमा २७ जुलाईमा एम्पायर हल अल्डरसटमा बिधाई कार्यक्रम राखिएको छ। चलचित्र “मुख्या”

लोक कलाकार प्रसाद खप्तरी र देवी आले बेलायत भ्रमण सकेर नेपाल फर्किए

लन्डन ३० जून २०२५ । चर्चित लोक तथा दोहोरी कलाकार प्रसाद खप्तरी मगर र देवी आले मगर ६ महिनाको बेलायत भ्रमणपछि स्वदेश फर्किएका छन् । उनीहरू लन्डनस्थित हिथ्रो विमानस्थलबाट सोमबार नेपाल फर्किएका हुन् । मगर

गीतकार जानु काम्बाङको नयाँ गीत ‘शिरैमा शिरफूल’ सार्वजनिक

लन्डन ३० जून २०२५ । गायिका श्रेयसी चेम्जोङ लिम्बु र गायक सुमन मगरको स्वरमा सजिएको नयाँ गीत सार्वजनिक भएको छ। उक्त गीतको शब्द जनु काम्बाङ लिम्बुले लेखेकी हुन् भने संगीत, एरेञ्ज, मिक्सिङ र मास्टरिङ्ग आशोक

error: Content is protected !!