बेलायतमा छविमाया पुनको “सोल्टिनी सोल्टिज्यू”को आज विमोचन हुँदै
लन्डन १९ जनवरी २०२५ । बेलायतवासी समाजसेवी, बागलुङ समाज यूकेकी निवर्तमान अध्यक्ष एवं मगर संघ यूकेकी निवर्तमान उपाध्यक्ष छविमाया पुनको प्रस्तुतिमा रहेको नयाँ म्युजिक भिडियो “सोल्टिनी सोल्टिज्यू” (कौरा गीत)को आज (१९ जनवरी) मा सार्वजनिक हुँदैछ








