
सनमकुमार बैराग निर्देशित नेपाली चलचित्र ‘कैदीको पत्र’ को पहिलो शोमै उत्कृष्ट प्रतिक्रिया
काठमाडौं ३ जनवरी २०२४ । नेपालभरका सिनेमा हलमा शुक्रबारबाट रिलिज भएको नेपाली चलचित्र ‘कैदीको पत्र’ले उत्कृष्ट प्रतिक्रिया पाएको छ ।रिलिजको पहिलो दिन आयोजना गरिएको विशेष शो हेरेका दर्शकले चलचित्रबारे प्रतिक्रिया दिएका हुन् । साथै, बिहानी
