चलचित्र “चिसो एष्ट्रे” सिनेवर्ल्ड अल्डर्सटमा प्रदर्शन हुने
चलचित्र “चिसो एष्ट्रे” सिनेवर्ल्ड अल्डर्सटमा प्रदर्शन हुनेजमुना पुन – बेलायत चलचित्र चिसो एष्ट्रे ८ मार्चदेखि १८ मार्चसम्म सिनेवर्ल्ड अल्डर्सटमा प्रदर्शन हुने भएको छ। चलचित्रमा गाउँले युबक शहरमा स्ट्रगल गरेको कथा रहेको छ। दिनेश पाल्पालीले नेर्देशा

