मनोरञ्जन

प्रकाश सपुतको नयाँ गीत ‘खुलेर कुरा गरौं’ सार्वजनिक

काठमाडौं ९ डिसेम्बर २०२३ । चर्चित गायक प्रकाश सपुतको नयाँ गीत सार्वजनिक भएको छ । समाजमा रहेका कुचलनबिरुद्ध कलार्फत् सचेतना जगाउँदै आएका गायक तथा कलाकार प्रकाशले महिनावारीको समयमा हुने विभेदलाई लिएर नयाँ गीत ल्याएका हुन्

यात्रा : प्रस्तुति संजय सिङजालीमगर

कुनै बेला गित संगीतको पाटोमा लाग्ने कमै हुन्थे । त्यस समयमा उहाले कठिन परिबन्धको बाबजुद पनि शब्द कोरी शब्दमा संगीत भरी राम्रो गीतहरुको सृजना गर्नुहुन्थ्यो । उहा कुनै बेला गित संगितमा लाग्दै गर्दा बिभिन्न समस्याहरु

लिखित अनुमतिबिना कार्यक्रममा ‘गीतको म्युजिक ट्र्याक’ प्रयोग नगर्न लोकदोहोरी प्रतिष्ठानको आग्रह

लन्डन ६ डिसेम्बर २०२३ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले लिखित अनुमतिबिना कार्यक्रममा ‘गीतको म्युजिक ट्र्याक’ प्रयोग नगर्न सरोकारवाला सबैमा आग्रह गरेको छ । मंगलबर अध्यक्ष रिता थापामगर, महासचिव शिव हमाल र सचिव घनश्याम

आँचल र प्रशान्त अभिनित चलचित्र हिटम्यानको पोस्टर र टिजर सार्वजनिक

काठमाडौं ३ डिसेम्बर २०२३ । नेपाली फिल्मलाई विश्ववयापी रिलिज गर्ने उद्देश्यसहित बनाइएको इण्डो नेपाली फिल्म हिटम्यानको पोस्टर र टिजर सार्वजनिक गरिएको छ । नेपालका लोकप्रिय कलाकार एवं दक्षिण भारतीय– तेलगु फिल्मका प्राविधिकहरुको सहकार्यमा निर्मित यस

नेपालका वरिष्ठ हाँस्यकलाकारद्वय श्रेष्ठ र आचार्यको मह जोडी बेलायत आउने

लण्डन २९ नोभेम्बर २०२३ । नेपालका वरिष्ठ तथा लोकप्रिय हाँस्यकलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको मह जोडी प्रहसन कार्यक्रमका लागि बेलायत आउने भएको छ । बेलायतस्थित गोर्खा भेट्रान र तिनका परिवारहरुको कल्याण एवं हकहितका लागि

गायक हेमन्त शर्माको ‘निरजाले’ युट्युबमा करोड क्लबमा प्रवेश

काठमाडौं २७ नोभेम्बर २०२३ । गायक हेमन्त शर्माको गीत ‘निरजाले’ युट्युबमा करोड क्लबमा प्रवेश गरेको छ । दसैंअघि सार्वजनिक भएको गीतलाई युट्युवमा एक करोड पटक हेरिएको छ । करोड भ्युज पाएसँगै शर्माले गीतसँग जोडिएका सबैलाई

भागवत खनालको ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक

काठमाडौं २५ नोभेम्बर २०२३ । सर्जक भागवत खनालको पहिलो कथाकृति ‘बाबा मेरो पीआर आयो’ सार्वजनिक भएको छ । काठमाडौंमा शनिबार सम्पन्न कार्यक्रममा दुई दर्जन कथाहरू समेटिएको सँगालो कथाकार अभय श्रेष्ठ, डा. कपिल उपाध्याय, प्रकाशक विनिता

‘माछी मार न हे दाइ हो…’की गायिका ७३ वर्षीया गायिकाको स्वर्णिम साँझ सम्पन्न

काठमाडौँ २५ नोभेम्बर २०२३ । शुक्रबार साँझ काठमाडौँको जमलस्थित राष्ट्रिय नाचघरमा एक हजारभन्दा बढी गीतमा स्वर दिएकी लोकगायिका तीर्थकुमारी थापा एकल साँझमा प्रस्तुत भएकी छन् । ‘तीर्थकुमारी स्वर्णिम साँझ–२०८०’ नाम दिइएको उक्त कार्यक्रममा उनले आफ्ना

किसन राईको स्वरमा “ यो मन मेरो दोमन भो” सार्वजनिक (भिडीयो सहित)

किसन राईको स्वरमा रहेको गीत ‘यो मन मेरो दोमन भो’ सार्वजानिक भएको छ । दिनेश ‘काजी’ बान्तावाको सङ्गीत, सञ्चारकर्मी अमरध्वज लामाको शब्द र देबेश राईको एरेञ्ज, मिक्सिङ÷माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भीमफेदी

अमेरिका निवासी गीतकार पराजुलीको ‘मेरो माया मा’ चर्चामा

अमेरिका १८ नोभेम्बर २०२३ । लोकप्रिय गीतकार तथा संगीतकार अग्नि पराजुलीको नयाँ गीतको म्यूजिक भिडियो ‘मेरो माया मा’ चर्चामा रहेको छ। अमेरिकामा रहेर पनि नेपाली गीतसंगीतको उत्थानमा समर्पित श्रस्टा अग्नि पराजुलीको दर्जनौं गित र म्यूजिक

नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध सर्वोच्चमा १० वटा रिट दायर

काठमाडौं १७ नाभेम्बर २०२३ । टिकटकमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा १० वटा रिट निवेदन दायर भएका छन् । मन्त्रिपरिषद्को गत कात्तिक २७ गतेको बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयविरुद्ध दायर गरिएको

‘मन त बुढो हजुर हुन्न रैछ नि’ कौडा गीत सार्वजनिक

काठमाडौं १४ नोमेम्बर २०२३ । गीतकार सुकबहादुर गुरुङले मौलिक संस्कृतिलाई समेटेर ‘मन त बुढो हजुर हुन्न रैछ नि’ बोलको कौडा (चुट्का) गीत सार्वजनिक गरेका छन् । गीतकार गुरुङले आफ्नो सांगीतिक यात्रामा धेरै सुगम आधुनिक गीतहरु

error: Content is protected !!