मनोरञ्जन

सकियो यस वर्षको किम्फ, बेलायती निर्देशित ‘द सेकेण्ड समिट’ फस्ट च्वाइस

काठमाडौं । यही मङ्सिर २२ गतेदेखि काठमाडौँमा सञ्चालन भइरहेको काठमाडौँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (किम्फ) सोमबार सम्पन्न भएको छ । हिमाल एशोसिएशनको आयोजना र काठमाडौँ महानगरपलिकाको सहआयोजनामा भएको महोत्सवको बीसौँ संस्करणमा यसपटक ३० मुलुकका ६० फिल्म

पोखरामा ‘जिफान साँझ’ सम्पन्न

पोखरा १२ डिसेम्बर २०२२ । गुरुङ फिल्म एसोसियसन नेपाल (जिफान) को जग्गा खरिद तथा भवन निर्माणको लागि आर्थिक संकलनार्थ कास्कीको पोखरा महानगरपालिकामा ‘जिफान साँझ’ आयोजना गरिएको छ । यही मंसिर २४ गते शनिबार पोखरा सभागृहमा

काठमाडौंमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव

काठमाडौं । काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौँलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ

निर्माता सङ्घको कार्यसमितिमा दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत

काठमाडौं डिसेम्बर ७ । नेपाली फिल्म निर्माताहरूको छाता सङ्गठन नेपाल चलचित्र निर्माता सङ्घको कार्यसमितिमा निर्माता तथा अभिनेताद्वय दीपकराज गिरी र रवीन्द्रसिंह बानियाँ मनोनीत भएका छन् । सङ्घको मङ्गलबार बसेको कार्यसमिति बैठकले गिरी र बानियाँलाई कार्यसमिति

तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ बेलायतको उपाधि सन्नी शाहीलाई

लण्डन डिसेम्बर ५ । बेलायतमा आयोजित तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि सन्नी शाहीले जितेकी छन् । लन्डन फेसन हाउसले आइतबार बेलायतको अल्डरसटस्थित एम्पायर हलमा आयोजना गरेको उक्त प्रतियोगितामा शाहीले टाइटिल जितेकी हुन् ।

फिल्म ‘पासो’आजबाट  देशभर प्रदर्शनमा

काठमाडौं डिसेम्बर २ । फिल्म ‘पासो’आज शुक्रबारबाट प्रदर्शनमा आएको छ । मंसिर विवाहको महिना भएको कारण अन्य फिल्म प्रदर्शनमा नआउँदा ‘पासो’ ले एकल प्रदर्शन अवसर पाएको हो । देशभर एकसाथ प्रदर्शनमा आएको यो फिल्मले दर्शक

फिल्म ‘महापुरूष’ले गर्‍यो १० करोडको व्यापार

काठमाडौं  २८ नोभेम्बर २०२२  । कोरोना भाइरस महामारीका कारण लकडाउनको समय बढेको डिजिटल प्लेटफर्मको प्रयोगले हलमै गएर फिल्म हेर्ने संस्कृति हराउने चिन्ता बढेको थियो । विश्वमै ओटिटीको प्रयोग बढिरहँदा केही प्रतिक्षित फिल्म रिलिजसमेत भए ।

नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर रिलिज

काठमाडौं नोभेम्बर १७ । नेपाली फिल्म ‘डिसेम्बर फल्स’को टिजर रिलिज भएको छ । आर्यन सिग्देल र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको फिल्मको १ मिनेट १५ सेकेण्ड अवधिको टिजर बिहीबार युट्युबमा सार्वजनिक भएको हो ।

सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको बेलायतमा प्रदर्शन हुने

सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको बेलायतमा प्रदर्शन हुने ११ नोभेम्बर २०२२ – बेलायत। अपार सफलताकासाथ नेपालमा प्रदर्शन भइरहेको सुपरहिट नेपाली चलचित्र दुई नम्बरीको माग विदेशमा अत्यन्तै बढिरहेको वेला “सुनगाभा प्राइभेट लिमिटेड” अन्तर्गको सुनगाभा इन्टरनेनमेन्टले दर्शकहरूको

राजकुमार राईको चलचित्र ‘सोल अफ द कमान्डो’ मंसिर २३ गतेदेखि नेपालभर प्रदर्शन

काठमाडौं ८ नोभेम्बर २०२२ । बेलायत र क्यानाडामा प्रदर्शनको अपार सफलतापछि गोर्खालीहरुको आत्मकथा र अनुपम गाथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ मंसिर २३ गतेदेखि नेपालभर प्रदर्शन हुने भएको छ । चलचित्र निर्माता एवं नायक

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युकेको अध्यक्षमा लक्ष्मण राना

लन्डन २६ अक्टोबर २०२२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल युके शाखाको आठौं साधारणसभा तथा चौथो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले लक्ष्मण रानामगरको अध्यक्षतामा २२ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ ।

दुईवटा नेपालीसहित ३ वटा नयाँ फिल्म आजबाट प्रदर्शन

काठमाडौं अक्टोबर २१ । शुक्रबारदेखि २ नेपालीसहित ३ वटा नयाँ फिल्मले प्रदर्शन थालेका छन् । नेपाली फिल्म ‘के घर के डेरा’ र ‘नालापानी’ सहित हलिउड फिल्म ‘ब्ल्याक एडम’ले एकसाथ प्रदर्शन थालेका हुन् । रिमेश अधिकारीको

error: Content is protected !!