मनोरञ्जन

‘तिमी र म’ म्युजिक भिडियो सार्वजनिक

लन्डन मंसिर १४ । बेलायतका पहिलो नेपाली काउन्सिलर धन किरण गुरुङको स्वर, शब्द, साथै संगीत रहेको अति नै मिठो गीत ‘तिमी र म’ रिलिज भएको छ । डीजी प्रोडक्सन यूके डिजिटल साउण्ड एण्ड भिजन युट्युव

नेपाल चलचित्र कलाकार संघ यूकेको वार्षिक साधारणसभा

लन्डन मंसिर ९ । नेपाल चलचित्र कलाकार संघ यूकेको वार्षिक साधारणसभा सम्पन्न‍ भएको छ । नोभेम्बर १७ मा संस्था स्थापना भएको एक वर्ष पूरा भए पनि कोरोना भाइरस संक्रमणका कारण ढिला गरी जुममार्फत कार्यक्रम आयोजना

प्रचण्डकी नातिनी स्मीताको राजेश हमालसँग रोमान्स

काठमाडौं मंसिर ४ । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ’मालिङ्गो’ बोलको गीतको भिडियोमा पछिल्लो

सुवर्ण नेम्वाङ्गको गीतिसंग्रह ‘मालाजे ? निङ्वा सुम’ विमोचित

नगेन्द्रराज नेम्वाङ्ग काठमाडौं मंसिर १ । गीतकार सुवर्ण नेम्वाङ्गको गीतिसंग्रह ‘मालाजे ? निङ्वा सुम’ को विमोचन भएको छ । नेपाल, बेलायत, जापान, अमेरिकालगायत विभिन्न देशहरुबाट जुम प्रविधिद्वारा सञ्‍चालित विमोचन कार्यक्रममा प्रमुख अतिथि प्रदेश १ का

लघु तमु चलचित्र निर्माणार्थ प्ये ल्हु संघ यूकेद्वारा जिफानलाई रकम हस्तान्तरण

पोखरा कात्तिक २५ । तमु प्ये ल्हु संघ, युके शाखाद्वारा गुरुङ फिल्म एशोसिसन नेपाल (जिफान) लाई तमु (गुरुङ) लघु चलचित्र निर्माणार्थ रकम हस्तान्तरण गराएको छ । तमु प्ये ल्हु संघ केन्द्रीय समितिले एक कार्यक्रमबीच सोमबार

विनिता गुरुङ र बिर्ख विश्‍वकर्माको स्वरमा आयो ‘मन्जरी’ म्युजिक भिडियो

काठमाडौं कात्तिक २२ । लोकप्रिय कलाकार बिर्ख विश्वकर्मा र बिनिता गुरुङको स्वरमा ‘मन्जरी’ म्युजिक भिडियो सार्वजनिक भएको छ । गौतम शेर्पाको शब्द सिर्जना बद्री पाठकको संगीतमा रहेको गीत शुक्रबार सार्वजनिक गरिएको हो । उक्त गीतमा

प्रधानमन्त्री ओलीद्वारा अधिकारीको गीति एल्बम ‘फर्किन् मेरी आमा’ विमोचन

काठमाडौं कार्तिक २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका बिच गीति एल्बम विमोचन गरेका छन् । प्रधानमन्त्री ओलीले मंगलबार एक कार्यक्रमका बिच गीतकार तथा गायक प्रेमनाथ अधिकारीको ‘फर्किन् मेरी आमा’ नामक

गीतकार भरत लोहोरूङ राईको ‘बिहानीको झुल्के घाम झैं’ सार्वजनिक

काठमाडौं कात्तिक १९ । गीतकार भरत लोहोरूङ राईको शब्द, रचना भएको गीत ‘बिहानीको झुल्के घाम झैं’ यही शनिबार अक्टुबर ३१ तारिख़ ‘रामशोभा यूट्यूब च्यानल’ बेलायतद्वारा सार्वजनिक ग़रिएको छ । ड़ीआर अटुको संगीत रहेको उक्त गीतमा

शान्ता खत्रीको नेले बजार लोकदोहोरी सार्वजनिक

  काठमाडौं । शान्ता खत्रिको नेले बजार लोकदोहोरी गीत सार्वजनिक भएको छ । गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खाँडले साथ दिएका छन् । गीतको शब्द शान्ता खत्री, संगीत रिमेश कुमार, एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण

बालगायक सिलवालको ‘ट्राफिक हाम्रै साथी’

बालगायक प्रिन्स सिलवालको श्रव्य–दृष्यसहितको नयाँ गीत ‘ट्राफिक हाम्रै साथी’ मंगलबार सार्वजनिक भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले गीत सार्वजनकि गर्दै जनमानसमा ट्राफिक सन्देश दिन गीतले महत्वपूर्ण भूमिका खेल्ने

संचारकर्मी देवीजंग गुरुङको ‘गुरुङ गीत’ सार्वजनिक

पोखरा १ कात्तिक । लामो समय संचार क्षेत्रमा क्रियाशील कास्कीको सिक्लेस गाउँ निवासी देवीजंग गुरुङको ‘क्हार खबा ङोल्स्यो गीत’ शनिबार घटस्थापनाको दिन सार्वजनिक भएको छ । देवीजंग गुरुङको शब्द तथा निर्माणमा नेपाल आइडलकी ममता गुरुङ

राजेश हमालको नृत्यमा लोकदोहोरी गीत ‘मञ्जरी’

काठमाडौं । अभिनेता राजेश हमालको नृत्य रहेको लोकदोहोरी गीत ‘मञ्जरी’को म्यूजिक भिडियोलाई दर्शक÷स्रोताले रुचाएका छन् । युट्युबमा सार्वजनिक भएको चार दिनमै गीतको भ्यूज आठ लाख नाघेको छ । गीतको भिडियोमा अभिनेता हमालसँगै अभिनेत्री वर्षा सिवाकोटी

error: Content is protected !!