
घरमै नाचौं, ८७ हजार रुपैयाँ पुरस्कार जितौं
हुम तमु पोखरा, २७ असोज । तपाईंमा कला, प्रतिभा छ ? छ भने, घरै बसी बसी जित्नुहोस् आकर्षक पुरस्कारहरु । नृत्यकला प्रस्तुत गरेर जित्न सक्नु हुनेछ ५० हजार, २५ हजार र १२ हजार रुपैयाँ। नृत्यका

हुम तमु पोखरा, २७ असोज । तपाईंमा कला, प्रतिभा छ ? छ भने, घरै बसी बसी जित्नुहोस् आकर्षक पुरस्कारहरु । नृत्यकला प्रस्तुत गरेर जित्न सक्नु हुनेछ ५० हजार, २५ हजार र १२ हजार रुपैयाँ। नृत्यका

लन्डन । प्रवासमा बसेर निरन्तर गीत रचनामा क्रियाशील मुकेश राईको ‘साथी तिमी मेरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । मुकेशकै ‘मनोकांक्षा भाग २’ गीति एल्बममा समावेश गीतलाई चल्तीका गायक गायिका मेलिना राई र ताराप्रकाश
लन्डन असोज २२ । नेपाली दूतावास लन्डनमा नेपाली चलचित्र महोत्सव सम्पन्न भएको छ । बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित ६ अक्टोबर २०२० का दिन महोत्सव आयोजना गरिएको हो । बेलायतमा नेपाली

काठमाडौं २१ असोज । लोकगायक राजु परियार र शान्ता कार्कीका स्वरमा “गाउँमै मनाऔँ दशैं तिहार” गीति भिडिओ सार्वजनिक गरिएको छ । चाडपर्व नजिकिँदै गर्दा गीतका माध्यमबाट सुखदुःख आदानप्रदान गर्न रचना गरिएको गीतका रचयिता जीवन प्याकुरेलले

काठमाडौं २१ असोज । विश्व प्रसिद्ध कुङफु खेलाडी र कुङफु चलचित्रका नायक ब्रुसलीको ऐतिहासिक अमरकथा नामक धारावाहिक टिभी सिरियल नेपालका आदिवासीहरुको सामुदायिक टेलिभिजन इन्डिजिनियस टेलिभिजनबाट प्रसारण हुने भएको छ । नेपाली भाषामा अनुवादित ३० भागको

पोखरा असोज १९ । टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’ टिमलाई पोखरामा भव्य स्वागत गरिएको छ । तमुधिं नेपालको प्राङ्गणमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गन्डकी प्रदेश समिति र तमु (गुरुङ) कलाकार संघ नेपाल गण्डकी समितिले

जापान १४ असोज । सर्जक तथा गायक माधव सिग्देलले लोकदोहोरी गीत ‘नेपालतिरै जाम’ सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि जापानको फुकुओका सहर बस्दै आएका सिग्देलको शब्द, संगीतमा म्युजिक भिडियो सार्वजनिक भएको हो । युवाहरु

लन्डन १२ असोज । बेलायतमै छायांकन गरिएको ‘यो कस्तो माया’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका मेलिना राईको स्वर रहेको म्यूजिक भिडियो शनिबार सार्वजनिक भएको हो । अभिनेता ध्रुब दत्त, निरु कोइराला

काठमाडौं ८ असोज । भारतमा हुने बार्षिक अन्तर्राष्ट्रिय चलचित्र मेला यस बर्ष नहुने भएको छ । यस बर्ष यही आगामी नोभेम्बर २० देखि भारतको गोवामा ५१ औँ संस्करणको मेला आयोजना गर्ने तय भएको थियो ।

हुम तमु पोखरा ५ असोज । नेपाली मौलिक लोक सँस्कृति र साँस्कृतिक नृत्यहरुको संरक्षण एवम प्रर्बद्धनको लागि कार्यरत पोखरा न्युरोडस्थित स्टार्स स्टुडियो प्रालि.ले आफ्नो चौथो वार्षिकोत्सवमा आयोजित खुल्ला कविता प्रतियोगिताका दश उत्कृष्ठ कविता छानिएका छन्

लन्डन । संविधान दिवसका अवसरमा असोज ४ गते नेपाली दूतावास लन्डनले ‘नेपाली संगीत महोत्सव’ मनाएको छ । सीमित व्यक्तिहरुबीच सामाजिक दुरी कायम गरी महोत्सव मनाइएको हो । कार्यक्रममा कलाकारहरु बिसी राई, गंगाराज राई, सपनकुमार राई,

काठमाडौं २७ भदौ । चलचित्र निर्माता तथा निर्देशक प्रितम गुरुङको प्रस्तुतिमा तमु गीत ‘ओछे नारा म्हैना’ सार्वजनिक भएको छ । बिल्कुलै नयाँपन रहेको उक्त रोधी डिजिटल च्यानलमार्फत शनिबार युट्युबमार्फत सार्वजनिक गरिएको छ । उक्त गीतमा