मनोरञ्जन

असल गायिका बन्ने विनिताको तिर्खा

हिमालजस्तै दन्तेलहर, मध्यम उचाई, गहुँगोरी र दयालु स्वभावकी लोक तथा दोहोरी गायिका हुन्, विनिता गुरुङ । धादिङ निलकण्ठ–१३, लाहुरेगाउँबाट २०७२ सालमा राजधानी काठमाडौं पसेर उनले विरु लामासँग ‘गोरखा मनकामना’ गीत गाइन् । स्टेज तताउने सो

गायिका भूमिका लन्डनमा

एटा संवाददाता लन्डन । नेपालकी चर्चित लोक तथा दोहोरी गायिका भूमिका गिरीले बेलायतको विभिन्न सहरमा आप्mनो प्रस्तुति दिने भएकी छन् । उनी पर्वत वेलफेयर सोसाईटी बेलायतको निमन्त्रणामा गत मंगलबार २३ मे का दिन बेलायत आएकी

अल्डरसटमा यूके सूइटर प्रदर्शन हुँदै

मिलन तमु अल्डरसट । गुरुङ चलचित्र ‘यूके सूईटर’ अल्डरसटको एम्पायर हलमा प्रदर्शन हुने भएको छ । तमु प्ये ल्हु संघ युके कम्युनिटी हल र कोईबो परियोजना सहयोगार्थ आउँदो शनिबार १ जुनका दिन दिउँसो ४ बजे

बुढा अमिताभलाई फिल्मको लाईन

अमिताभ बच्चन फिल्म क्षेत्रमा प्रवेश गरेको ५० वर्षभन्दा धेरै भयो । ७६ वर्षका अमिताभसँग अहिले पनि ठूला प्रोजेक्ट छन् । अमिताभ बच्चनको अपकमिङ फिल्म ‘चेहरे’को फस्ट लुक्स केही समयअघि सार्वजनिक भएको छ । यसलाई खुब

प्रियंकाको खुशी

बलिउड र हलिउडमा राम्रै स्थान बनाएकी नायिका प्रियंका चोपडा विभिन्न कारणबाट चर्चामा आइरहन्छिन् । पछिल्लो समय उनी चलचित्रबाट भन्दा पनि विभिन्न स्क्यान्डलबाट चर्चामा आइरहेकी छिन् । हालै ‘मेट गाला २०१९’मा उनले लगाएको पहिरनको पनि निकै

सफल बन्यो ‘निखिता स्वर्णिम साँझ’

एटा संवाददाता अल्डरसट । भारतको दार्जिलिङ्ग घर भई गीत, संगीतको सिलसिलामा काठमाडौं आई आफ्नो प्रतिभा सुनिश्चित गर्न लागीपरेकी नवआधुनिक गायिका निखिता थापाको सम्मानमा गत शुक्रबार १७ मे का दिन ‘निखिता स्वर्णिम साँझ’ कार्यक्रम आयोजना गरियो

‘मारक्यु’ हाउसफुल

लमजुङ । क्लाइमेक्स आर्टको प्रस्तुती रहेको गुरुङ भाषामा निर्माण भएको गुरुङ चलचित्र मारक्यु (सुनपानी) बैशाख 28 लमजुङ बेसिसहारमा पहिलो प्रदर्शन भएको छ । कोहोलासोंथर गाउँपालिका प्रमुख प्रेम घलेको प्रमुख अतिथिमा समुउदघाटन गरी भब्य प्रदर्शन गरिएको

‘मारक्यु’ चलचित्र लमजुङमा

लमजुङ । गुरुङ समुदायमा सुनपानी (मारक्यु) को महत्व दर्साउन फिल्म नै निर्माण गरिएको छ । जीवन र मरणको दोसाँधमा पुगेकालाई सहज बनाउन नेपाली समाजमा सुनपानी प्रयोग गरिन्छ । गुरुङ समुदायमा सुनपानी खुवाएपछि निधन भएमा उसको

आशलाग्दी आशिका

आशिका गुरुङ, लोकदोहोरी गायिका ‘छोरी भन्छे मेरा बा खोइ आमा क्यारी भनौं तेरो बाउ टेक लामा’ घतलाग्दो, चोटिलो र आक्रोश मिश्रित लोकदोहोरीको सवाल जवाफको पंक्ति हो यो । केही महिनाअघि एक दर्शकले छोराछोरी अलपत्र पारेर हिँडेको

गायिका अनु ब्यूटी पार्लर व्यवसायमा, सामाखुसीमा खुल्यो टिएम फाइभ ब्यूटी केयर

काठमाडौं । लोक तथा दोहोरी गायिका अनु गुरुङले टिएम फाइभ ब्यूटी केयर लेडिज एन्ड जेन्स सञ्चालनमा ल्याएकी छन् । गायिका अनुको लगानीमा काठमाडौंको सामाखुसी चोकमा शनिबार सो ब्यूटी केयरको उद्घाटन गराएकी हुन् । सांगीतिक कर्मको

मिस नेपाल २०१९ को उपाधि अनुष्का श्रेष्ठलाई

काठमाडौं । अनुश्का श्रेष्ठले मिस नेपाल २०१९ को उपाधि जितेकी छन् । बिहीबार भएको फाइनलमा २४ प्रतिस्पर्धीलाई पछि पार्दै अनुस्काले ताज पहिरिएकी हुन् । अष्ट्रेलियन क्याथोलिक युनिभर्सिटीबाट स्नातक गरेकी २३ वर्षीया अनुश्का कमनवेल्थ बैंक अफ

ट्याङ्चलाक चलचित्रको फस्ट लुक सार्वजनिक

काठमाडौं । मगर भाषा र विषयवस्तुमा निर्माण गरिएको चलचित्र ट्याङ्चलाक (उज्यालो उन्मुख) को कौरा गीत, चलचित्रको पोस्टर, चलचित्रको प्रचार सामाग्री सार्वजनिक गरिएको छ । पहिलो मगर र गुरुङ चलचित्रका निर्देशक युवराज मास्की, पहिलो मगर चलचित्रका

error: Content is protected !!