
लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को अवलोकन
काठमाडौं । सभामुख कृष्णबहादुर महराले लिम्बू भाषाको चलचित्र ‘के साङ्ला’को विशेष प्रदर्शनीको उद्घाटन तथा अवलोकन गरेका छन् । सभामुख महराले चलचित्र प्रदर्शनीअघि लिम्बू समुदायको महत्वपूर्ण बाजाको रुपमा रहेको च्याब्रुङलाई के साङ्लाले बजाएर औपचारिक कार्यक्रमको उद्घाटन






