फिचर

शान्ति सम्झौताको १२ वर्ष, द्वन्द्वपीडितले पाएन न्याय

काठमाडौँ । नेपाली उखान नै छ– १२ वर्षमा त खोला पनि फर्कन्छ । तर, नेपालमै शान्ति सम्झौता भएको १२ वर्ष बित्दा पनि द्वन्दपीडित भने अन्यायमै रहनुपरेको छ । उनीहरुले शान्ति सम्झौतापछि न्याय पाउने आशमा रहेपनि

हेर्नुहोस्, क्विन्स गुर्खा ईन्जिनियर रेजिमेन्टको वर्षगाँठका झलकहरु

पोखरा । क्विन्स गुर्खा ईन्जिनियर रेजिमेन्टको ऐतिहासिक ७० औं वर्षगाँठ तथा रेजिमेन्ट जमघट कार्यकम सम्पन्न भएको छ । पोखरास्थित ब्रिटीस क्याम्पमा शनिबार सो कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको हो ।      

तमुधिं युकेको अध्यक्षमा नन्दजंग गुरुङ निर्विरोध निर्वाचित तस्बिरहरु सहित

लन्डन । बेलायतमा बसोबासरत गुरुङहरुको साझा संस्था तमुधिं युकेको दसौं कार्यकालको लागि नन्दजंग गुरुङ निर्विरोध छानिएका छन् । २९ सदस्यीय कार्यसमितिको सन् २०१९—०२० को कार्यकालका लागि चुनिएका नन्दजंग तमुधिंको दसौं अध्यक्ष हुन् । तमूहरुका आफ्नो

अब सम्झनामा मात्र पद्मरत्न

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलन, मानवअधिकार, भाषिक आन्दोलन र आदिवासी जनजाति आन्दोलनको अगुवा पद्यरत्न तुलाधरको ७८ वर्षको उमेरमा निधन भएको छ । उनको निधनले नेपाली जनताले जुझारु योद्धा गुमाएको राजनीतिक दलका नेताहरुले प्रतिक्रिया दिएका छन्

के कारण सङ्घ–प्रदेश विवाद ?

काठमाडौँ । सङ्घीय र प्रदेश सरकारबीच देखिएको असमझदारी अन्त्य गर्न प्रधानमन्त्रीले तत्काल अन्तरप्रदेश परिषद्को बैठक आह्वान गर्नुपर्नेमा जोड दिइएको छ । केन्द्र सरकार र प्रदेश सरकारबीच देखिएको विवादका सन्दर्भमा यहाँ आयोजित अन्तक्र्रियामा सहभागी विभिन्न राजनीतिक

काँक्रो खान गएकी बालिका गोली खाएर फर्केपछि…..

शुरबहादुर सिंह जुम्ला । अदानचुली गाउँपालिका–४ बिगुठी हुम्लाकी १० वर्षीया बालिका रमिला बुमी गत असोज पहिलो साता आफ्नै कोदोबारीमा लगाएको काँक्रो खान गएकी थिइन् । दुर्भाग्यवशः काँक्रो खान गएकी उनी मिनेटभरमै गोली खाएर फर्किन् ।

कस्तो रह्यो सातौं संविधानको तीनवर्षे यात्रा ?

काठमाडौं । स्वयम् नागरिकले चुनेका जनप्रतिनिधिबाट संविधान लेखिनुपर्ने सात दशक लामो नेपाली जनताको चाहना पूरा भएको तीन वर्ष पूरा भएको छ । दोस्रो संविधानसभा निर्वाचनबाट गठित संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गरेपछि

कसरी बन्छ समृद्ध नेपाल ?

काठमाडौं । लामो समयदेखि नेपाली जनताले धेरैपटक सुनेको शब्द हो– समृद्धि । हरेक नेताको भाषणमा नछुट्ने शब्द पनि हो– समृद्धि । राजनीतिक दलको चुनावी घोषणापत्रमा धेरै रटानका साथ उठाइएको एजेण्डा हो– समृद्धि । पछिल्लो सरकारको

मुलुकी ऐनको हाउगुजी

काठमाडौँ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी आगामी भदौ १ गतेदेखि ‘मुलुकी देवानी (संहिता), २०७४ कार्यान्वयनमा ल्याएको छ । राणा शासन ताका प्रचलित धर्म, परम्परा, प्रथा, प्रचलन

किन भयो प्रस्तावित प्रन्या अस्वीकृत ?

काठमाडौँ । नेपालको न्यायालयको इतिहासमा संसदीय सुनुवाइ विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीशको नाम अनुमोदन नगरेको पहिलो घटना हो । संसदीय अधिकारको प्रयोग नगरिएका इतिहासलाई हेर्दा नेपालको पहिलो प्रधानमन्त्री टंकप्रसाद आचार्यले तत्कालीन प्रधानन्यायाधीश हरिप्रसाद प्रधानलाई बर्खास्त गरेका

नेपालको हवाई सेवा अन्तर्राष्ट्रियस्तरको बन्दै

रमेश लम्साल/सिबी अधिकारी काठमाडौँ । नेपालको हवाई सेवालाई विश्वस्तरको बनाउने लक्ष्यका साथ नेपाल वायु सेवा निगमले सुरक्षात्मक प्रणालीलाई अन्तर्राष्ट्रिय स्तरको बनाउने प्रयास सुरु गरेको छ । दुई वटा वाइडबडी जहाज खरिद गरेपछि सुरक्षा प्रणाली तथा

पुनर्जागृत हुँदै खेलकुद

नवीन गिरी २२ वर्षपछि गत वैशाख (८–१५) मा नेपालगञ्ज उपमहानगरपालिकाकै आयोजनामा रात्रिकालीन कबड्डी प्रतियोगिता भयो । नगर प्रमुख डा.धवल शम्शेर राणा खेलाडीलाई हौसला बढाउन आफैं खेलाडी बनेर मैदानमा उत्रिए । यसले कबड्डीमा रक्तसञ्चार गरी वडा

error: Content is protected !!