फिचर

पर्यटकको फर्जी रेस्क्यूमा ठगी

काठमाडौं । पर्यटन क्षेत्र नेपालका लागि सबैभन्दा आकर्षण र भरपर्दो आर्थिक मेरुदण्ड पनि हो । तर, यो क्षेत्रमा क्रियाशील केही व्यक्ति र कम्पनी भने पर्यटककै नाममा नक्कली कागजात बनाएर वर्षौदेखि लुटतन्त्र चलाइरहेको पर्दाफास भएको छ

कौरामा जम्दै गायिका केशु गुरुङ

तनहुँ बन्दीपुर धरमपानी स्थायी ठेगानाकी केशमाया (केशु) गुरुङको अचेल काठमाडौं आउजाउ बाक्लिएको छ । पेसाले स्वास्थ्यकर्मी भए पनि उनी छुट्टीका बेला, मध्य असार वा चाडपर्व नै किन नपरोस् राजधानी काठमाडौं धाउने गर्छिन्, ‘गीतिखेती’ गर्न ।

लोकसंगीतमा रञ्जिता थापा मगरको डेढ दशक

नेपाली गीत, संगीतमा आधुनिकता, छाडापन, चोरीजस्ता विकृति आइरहँदा कतिपय कलाकारले भने मातृभूमिप्रति समर्पण गरेर राष्ट्रिय गीत पस्केका छन् । लगानीको प्रतिफल आशा नगरी गायिका रञ्जिता थापा मगर र दीपसागर थापाले केही साताअघि ‘नेपाल प्यारो लाग्छ’

विश्वयुद्धको खतरा टरेकै हो ?

काठमाडौं । छ महिना अघिसम्म एकअर्काले रकेट म्यान र पागल बुढोको अपमानजनक शब्दावली प्रयोग गर्दै आणविक युद्धको धम्की दिइरहने ट्रम्प र किमबीच आश्चर्यजनक रुपमा भएको यो भेटवार्ताले ६५ वर्षदेखि अस्थिर र संवेदनशील बनेको कोरियाली प्रायद्विपमा

‘फलफूल रोपे हरियाली पनि हुन्छ, फल खान पनि पाइन्छ’ : प्रधानमन्त्री [तस्बिरहरु]

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले एक नेपाली एक फलफूलको बिरुवा अभियान सुरु गरेका छन् । विश्व वातावरण दिवसको अवसरमा मंगलबार सिंहदरबारमा लिची र एभोकाडोको बिरुवा रोपेर प्रधानमन्त्री ओलीले उक्त अभियान सुरुआत गरेका हुन् । अभियान

सरकारको सय दिन : आशाको ‘त्यान्द्रो’

काठमाडौँ । ‘समृद्ध नेपाल, सुखी नेपाली’का साथ केपी शर्मा ओलीको नेतृत्वमा गठित सरकारले एक सय दिनको अवधिमा त्यस संकल्प पूरा गर्ने दिशामा सकारात्मक पहलकदमी लिएको छ । समाजवाद उन्मुख संविधान कार्यान्वयनका लागि आवश्यक कानून र

प्लास्टिक प्रदूषणले निम्त्याउन सक्ने प्रलय

बिजय हितान प्लास्टिक प्रदूषण पड्किन तयार एक एटम बमजस्तै हाम्रोसामु लम्पसार परेको छ । यसको प्रत्यक्ष प्रभाव विशेष गरेर समुद्र र सामुन्द्रिक जिवजन्तुलाई परेको देखिन्छ । मानव सिर्जित प्लास्टिक अनि अन्य फोहोरमैला हुरिबतास र वर्षात्को

बौरिँदैछ वीर अस्पताल

एकराज पाठक काठमाडौं । गत बिहीबार साँझ ८ बजे वीर अस्पतालमा सीताराम कट्टेल ‘धुर्मुस’लाई कामको धम्मरधुस थियो । सघाउँदै थिइन् कुन्जना घिमिरे, ‘सुन्तली’ । ‘यहाँ कुनै हास्य ‘टेलिसिरियल’ छायांकन हुँदैछ कि क्या हो ?’ अस्पताल

साइत गुज्रेको ‘वाम एकता’, एकताकै रटानमा ओली–प्रचण्ड

काठमाडौं । असोज १७ गते आफ्नै नेता कार्यकर्ता र बाँकी दुनियालाई समेत चक्मा दिंदै पार्टी एकताको घोषणा गरेका थिए नेकपा एमाले र नेकपा माओवादी केन्द्रले । तत्कालिन अवस्थामा चुनाव केन्द्रित गठबन्धन बनाए पनि चुनावलगत्तै पार्टी

वैशाख ११ अर्थात् परिवर्तनको प्रवेशद्धार लोकतन्त्र दिवस

काठमाडौँ । तेह्रौँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी मंगलबार देशभर मनाइँदैछ । तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् विसं २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए

डर–त्रास

नगेन्द्र नेम्वाङ – डर–त्रास एक प्रकारको मानसिक समस्या हो । सामान्य अवस्थाको डर–त्रास कुनै न कुनै बेला सबैले अनुभव गरेकै हुन्छ । जस्तै परीक्षादेखि डराउनु, समूहमा बोल्नदेखि डराउनु, सम्बन्ध टुट्ला भनी डराउनु । तर, यस

मगरात प्राप्तिका लागि जिन्दगीभर लडिरहनेछु : सुरेश आलेमगर

लन्डन । मा‌ओवादी केन्द्रका नेता सुरेश आलेमगरले सबै मगरहरुको साझा मगरातको सपना प्राप्तिका लागि जिन्दगीभर लडिरहने प्रतिबद्धता जनाएका छन् । मगर संघ युकेले आफ्नै भवनमा आइतबार आयोजित अन्तरक्रियामा नेता आलेमगरले थुप्रै पटक बलिदानी भए पनि

error: Content is protected !!