स्वास्थ्य योग र ध्यान

बेलायत सरकारले सहयोग गरेको कोरोना विरुद्धको साढे ८ लाख बढी डोज खोप नेपाल आइपुग्यो

काठमाडौं माघ २४ । कोरोना भाइरस विरुद्धको साढे ८ लाखभन्दा बढी डोज एस्ट्राजेनेका खोप नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधा अन्तर्गत बेलायत सरकारले सहयोग गरेको ८ लाख ६२ हजार ८० डोज एस्ट्राजेनेका खोप सोमबार नेपाल

नेपालमा थप १२ हजार बढीमा कोरोना संक्रमण पुष्टी

काठमाडौं माघ ११ । नेपालमा मंगलबार थप १२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार गत २४ घण्टामा २५ हजार ९ सय ९ जनाको परीक्षण

कोरोना महामारी अब छिट्टै नै अन्त्य हुने डब्लुएचओको दावी

एजेन्सी माघ १० । करिब २ वर्षदेखि विश्वव्यापी रुपमा आतंक फैलाउँदै आएको कोभिड–१९ कोरोना महामारी अब छिट्टै नै अन्त्य हुने विश्व स्वास्थ्य संगठन डब्लुएचओले विश्वास लिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनले कोभिड–१९ महामारीलाई

कोरोना संक्रमणबाट नेपालमा आज एकैदिन १६ जनाको मृत्यु

काठमाडौं माघ ८ । नेपालमा आज एकै दिन कोरोना संक्रमणले १६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो तेस्रो लहर सुरु भएपछिकै एकै दिनको सर्वाधिक मृत्यु हो ।

नेपालमा घट्यो कोरोनाको पीसीआरको शुल्क

काठमाडौं माघ ५ । प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड–१९ सङ्क्रमणको पीसीआर परीक्षणको शुल्क घटाइएको छ । प्रधानमन्त्री देउवाले सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडा र स्वास्थ्य सचिव डा रोशन पोखरेललाई निजी अस्पताल तथा ल्याबमा पीसीआरको

नेपालमा थप ६ हजार ७ सय ३४ जना कोरोना सङक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौं माघ ३ । नेपालमा थप ६ हजार ७ सय ३४ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १७ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणमा ६ हजार ७ सय

बेलायतमा कोरोना संक्रमणबाट डेढ लाख बढिको मृत्यु

लण्डन पुष २५ । बेलायतमा महामारी सुरु भएयता कोरोना संक्रमणका कारण एक लाख पचास हजार बढिको मृत्यु भएको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले शनिबार सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा

नेपाल सरकारले अग्रपंक्तिमा काम गर्नेलाई माघको पहिलो हप्ताबाट कोरोना विरुद्धको तेस्रो मात्रा खोप दिने

काठमाडौं पुष २४ । नेपाल सरकारले अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका नागरिकलाई कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप दिने भएको छ । माघको पहिलो हप्ताबाट अग्रपंक्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई र माघको दोस्रो

विश्वमा कोरोना सङ्क्रमितको संख्या ३० करोड नाघ्यो, ५४ लाख ९७ हजार बढीको मृत्यु

एजेन्सी पुष २४ । विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या ३० करोड नाघेको छ । दुई वर्ष अघि चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३० करोड ३८ लाख पुगेको वर्ल्डओमिटरले जनाएको छ ।

ओमिक्रोनले स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने डब्ल्यूएचओको चेतावनी

एजेन्सी पुष १४ । विश्व स्वास्थ्य संगठन​ डब्ल्यूएचओले ओमिक्रोनले उच्च जोखिम बनाएको र स्वास्थ्य सेवा प्रणालीलाई ओझेलमा पार्न सक्ने चेतावनी दिएको छ। धेरै देशमा अत्यधिक मात्रामा कोरोना भाइरस ओमिक्रोन स्वरूपले प्रकोप बढेको जनाएको छ ।

नेपालमा एक करोड बढीले कोरोना विरुद्धको खोप लगाए

काठमाडौं पुष १२ । नेपालमा एक करोड बढीले कोरोना भाइरसविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । सोमबारसम्म एक करोड एक लाख ६६ हजार पाँच सय चार जनाले पूर्ण मात्रा खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

बेलायतमा कोरोना भाइरसका एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित

लन्डन डिसेम्बर १८ । बेलायतमा एकै दिन कोरोना भाइरसका ९३ हजार जनाभन्दा बढी सङ्क्रमित भेटिएका छन् । यहाँ कोरोना भाइरसको प्रकोप सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमितहरु देखिन थालेका हुन् । यहाँका स्वास्थ्य अधिकारीहरुले प्रकोप सुरु

error: Content is protected !!