स्वास्थ्य योग र ध्यान

दुर्लुङ स्वास्थ्य चौकीलाई बेलायतबाट आर्थिक तथा भौतिक आपतकालीन सहयोग

पर्वत, ३१ असार । महामारीको समयमा आफू जन्मेको ठाउँ प्रभावित भएपछि पर्वतको कुश्मा नगरपालिका ३ दुर्लुङमा जन्मिएका प्रवासीहरुले गाउँको स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् । दुर्लुङमा जन्मिएर हाल रोजगारको सिलसिलामा बेलायतमा बस्दै आएका दुर्लुङबासी प्रवासीहरुले

चीनबाट नेपाल आइपुग्यो आठ लाख मात्रा ‘भेरोसेल’ खोप

काठमाडौं असार २५ । कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ नेपाल आइपुगेको छ । चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत शुक्रबार बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज

बेलायतमा फेरि बढ्न थाल्यो कोरोना संक्रमण दर

लन्डन जेठ । ‘इन्डियन भेरिएन्ट’ को संक्रमण देखिएपछि पछिल्लो समय बेलायतमा कोरोना संक्रमण दर निरन्तर वृद्धि हुँदै गएको छ । दैनिक संक्रमण दर दुई हजारभन्दा तल झरेको भए पनि हाल संक्रमित संख्या ६ हजार भन्दा

बेलायतमा फेरि बढ्यो कोरोना संक्रमण दर,  शुक्रबार चार हजार १८२ जना संक्रमित

लन्डन जेठ १४ । बेलायतमा कोरोना संक्रमण दर बढेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जनाएको छ । बिहीबार तीन हजार ५४२ रहेको संक्रमित संख्या एकैदिनमा ६ सय भन्दा बढी संक्रमित थपिएका हुन् ।

डा. योगी विकाशानन्दद्वारा शनिबार अमृतवाणी जीवन दर्शन प्रवचन, संसारभरबाट सहभागी हुन पाउने

लन्डन जेठ १४ । मनोक्रान्ती दर्शनका संस्थापक डा. योगी विकाशानन्दले शनिबार भर्चुअल रुपमा अमृतवाणी जीवन दर्शन प्रवचन दिने भएका छन् । मनोक्रान्ति टिम यूकेको आयोजनामा मे २९ तारिख शनिबार बेलायतको समयअनुसार बिहान ९ बजेदेखि डा.

नेप्लिज डक्टर्स एसोसिएसन र हेल्थ एक्सचेन्ज नेपाल यूकेले पठायो महत्वपूर्ण उपकरण

लन्डन जेठ ११ । नेपालमा कोभिड १९ महामारीविरुद्ध जुध्न नेप्लिज डक्टर्स एसोसिएसन यूके र हेल्थ एक्सचेन्ज नेपाल यूकेले आइसीयूमा प्रयोग गरिने महत्वपूर्ण उपकरण नेपाल पठाएको छ । दुवै संस्थाको संयुक्त पहलमा आइतबार एयर कार्गो गरी

नेपालमा देखियो कोरोना संक्रमणको नयाँ भेरियन्ट

काठमाडौं जेठ ४ । नेपालमा कोभिड–१९ सङ्क्रमणको नयाँ परिवर्तित रुप पत्ता लागेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न भागबाट कोभिड –१९ सङ्क्रमितका नमूना परीक्षण गर्दा नयाँ भेरियन्ट पत्ता लागेको मन्त्रालयका सहप्रवक्ता डासमिरकुमार अधिकारीले

बेलायतमा रेकी दीक्षा कार्यक्रम सम्पन्‍न

अल्डरसट बेलायत वैशाख २० । मे २ तारिख आइतबारका दिन रेकी दीक्षा कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम हिमालयन योगा एन्ड रेकी मेडिटेसन स्टुडियो यूकेमा सम्पन्न भएको हो । दीक्षा कार्यक्रम बिहान ८ बजे

होम आइसोलेसनमा बसेका कोरोना संक्रमितहरुलाई डा. रवीन्द्र पाण्डेका १६ टिप्स

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ | २. पल्स अक्सिमिटरबाट अक्सिजनको

अल्डरसटमा मे २ तारिखदेखि रेकी प्रथम दीक्षा कार्यक्रम

अल्डरसट वैशाख १७ । बेलायतको अल्डरसटमा आइतबार मे २ तारिखदेखि ‘आफ्नो उपचार आफैंले गर्ने’ उपचार पद्धतिका लागि रेकी प्रथम दीक्षा कार्यक्रम सुरु हुने भएको छ । रेकी मास्टर एवं योगा प्रशिक्षक नगेन्द्र नेम्वाङले सञ्‍चालन गरेको

कोरोनाको तथ्य यस्तो छ, नतर्सिऔं

१) शुरुमा इटली देखाएर तर्साइयो । इटलीमा ४० लाख कोरोना संक्रमित भए भनियो ! र, १ लाख १५ हजारको मृत्यु भयो भनियो । जुन मान्दा पनि ३ प्रतिशत मृत्युदर हुन्छ । २) त्यसपछी अमेरिका देखाएर

जापानले पाँच मिनेटमै कोभिडको सङ्क्रमण परीक्षण गर्ने प्रविधि पत्ता लगायो

टोकियो ७ वैशाख । जापानले पाँच मिनेटमा नै कोभिड १९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि पत्ता लगाएको जनाएको छ । जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोले गरेको अनुसन्धानबाट सो प्रविधि

error: Content is protected !!