स्वास्थ्य योग र ध्यान

बेलायतमा ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिए

लन्डन । बेलायतमा मङ्गलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी सङ्क्रमित भेटिएको बताइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी सङ्क्रमित बेलायतमा देखिएका छन् । बेलायतका प्रधानमन्त्री

नेपालमा पनि भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन

काठमाडौं मंसिर २० । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन सङ्क्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा दुई जना व्यक्तिमा ओमिक्रोन भेरियन्ट स‌ङ्क्रमणको पुष्टि भएको जनाएको हो । गएको मङ्सिर ३ गते नेपाल

सन्दर्भ विश्व मधुमेह दिवस : सहरी खानपानसँगै गाउँ पस्यो मधुमेह

काठमाडौं । सहरी खानपान ग्रामीण क्षेत्रमा भित्रिएसँगै मधुमेहबाट गाउँ पनि असुरक्षित बन्दै गएका छन् । परीक्षणको दायरामा नआउने हुँदा जटिल अवस्थामा पुगेपछि ग्रामीण क्षेत्रका बिरामी उपचारका लागि आउन थालेको चिकित्सक बताउँछन् । पहिले–पहिले ग्रामीण क्षेत्रमा

बेलायतमा २४ घन्टामा करिब ४४ हजार कोरोना संक्रमित

लन्डन अक्टोबर २८ । बेलायतमा बुधबार मात्र करिब ४४ हजार जना कोरोना भाइरसका सङक्रमित भेटिएका छन् । कोरोना भाइरसको संक्रमण घट्न नसकेको देखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ गएको २४ घन्टामा अर्थात् शनिबार

बेलायतमा कोरोना संक्रमण बढेकाले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग

लन्डन अक्टोबर २० । बेलायतका स्वास्थ्य अधिकारीहरुले सामाजिक क्रियाकलापहरुमा प्रतिबन्ध लगाउन माग गरेका छन् । कोरोना भाइरस संक्रमण तीव्र रुपमा फैलिन थालेको भन्दै स्वास्थ्य वैज्ञानिकहरुले पनि यो सुझाव दिएका छन् । उनीहरुले यहाँ हरेक दिन

बेलायतमा घटेनन् कोरोना संक्रमित, एकै दिन ३२ हजारभन्दा बढीमा संक्रमण

लन्डन सेप्टेम्बर २७ । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का संक्रमितहरुको संख्या बढ्दै गएका बेला आइतबार पनि एकै दिनमा ३२ हजार भन्दा बढी संक्रमित थपिएका छन् । ती संक्रमितहरु पछिल्लो २४ घन्टामा थपिएका समाचारमाा

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन ६ असोज । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा ३१ हजार भन्दा बढी सङ्क्रमित भएको बताइएको छ ।

बेलायतमा दैनिक कोरोना सङ्क्रमित वृद्धि

लन्डन भदौ १६ । बेलायतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा बेलायतमा ३२ हजार १८१ जना नयाँ सङ्क्रमित थपिएका छन् । बेलायतमा अहिलेसम्म कूल सङ्क्रमितहरूको

बेलायतमा कोरोनाविरुद्धको पूरा डोज खोप लगाएकाहरु सेल्फ आइसोलेसनमा बस्न नपर्ने

लन्डन साउन २९ । बेलायतमा दुवै डोज कोरोनाविरुद्धको खोप लगाएको अवस्थामा सेल्फ आइसोलेसनमा बस्न नपर्ने भएको छ । सरकारले पहिले जारी निर्देशिकामा संशोधन गर्दै कोभिड १९ को दुवै डोज लगाएका व्यक्तिहरुले घरमा कोही कोभिडबाट संक्रमित

बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्यु

लन्डन साउन २७ । बेलायतमा कोरोनाबाट पाँच महिनापछि सबैभन्दा धेरै मृत्युलन्डन साउन २७ । कोरोना महामारीमा थप शक्तिशालीरुपमा देखापरेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररुपमा बढ्नथालेको छ । यहाँका अधिकारीले दिएको जानकारीअनुसार बेलायतमा

हङकङ नेपाली महासंघले तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग

हुम तमु पोखरा, २४ साउन । हङकङ नेपाली महासंघले आइतवार तमु धिं नेपाललाई ४ वटा अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको छ।कोरोनाको कहरको अवस्थामा कास्कीका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई वितरणका लागि महासंघका नेपाल प्रतिनीधि आकास उप्रेतीले तमु

बेलायतमा फेरि बढे कोरोना संक्रमित, २४ घण्टामा ३० हजार ९८८ जनामा संक्रमण पुष्टि

लन्डन साउन २३ । बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरुको संख्या बढ्न थालेको बताइएको छ । पछिल्लो समाचारअनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजार जनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४

error: Content is protected !!