स्वास्थ्य योग र ध्यान

मंकीपक्स २० देशमा फैलियो, उच्च सतर्कता अपनाउन डब्लुएचओको आग्रह

जेनेभा २८ मे २०२२ । विश्वका २० देशमा मंकीपक्सको सङ्क्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले शुक्रबार दिएको जानकारी अनुसार विभिन्न देशमा मंकीपक्सबाट सङ्क्रमितहरूको सङ्ख्या बढ्दै गइरहेको छ । उनीहरूले विश्वभरि अहिलेसम्म २००

धेरै मुलुकमा देखा परेको मङ्कीपक्स रोगबाट नेपाल पनि जोखिममा, सतर्कता अपनाउन आग्रह

काठमाडौं मे २७ । विश्वका धेरै मुलुकमा देखा परेको मङ्कीपक्स रोग नेपाल पनि जोखिममा रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले नेपालमा जोखिम भए पनि अहिलेसम्म मङ्किपक्सका सङ्क्रमित फेला नपरेको बताए

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु

काठमाडौं १७ मे २०२२ । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र यहाँ ३५ हजार ११७

डब्ल्युएचओका महानिर्देशकले गरे नेपाल सरकारको प्रशंसा

काठमाडौं अप्रिल २२ । विश्वस्वास्थ्य सङ्गठन, डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले नेपालले कोरोना महामारीविरुद्धको खोप अभियान प्रभावकारीरुपमा व्यवस्थापन गरेकामा नेपाल सरकारको प्रशंसा गरेका छन् । उनले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापन गरी प्रायः सबैजसोलाई कोरोना भाइरसविरुद्धको

चितवन एड ट्रस्टको आयोजनमा लन्डन सेफर्डबुसमा रक्तदान कार्यक्रम सम्पन्न

लन्डन १४ अप्रिल २०२२ । चितवन एड ट्रस्ट(क्याट) यूकेको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लन्डन सेफर्डबुसस्थित वेष्टफिल्ड शपिङ सेन्टरमा गत आइतबार आयोजित कार्यक्रममा एक दर्जन बढीले रक्तदान गरेका छन् । रक्तदान कार्यक्रममा रक्तदाताहरुको

बेलायतद्वारा भाल्नेभाको कोरोना विरुद्धको खोपलाई अनुमोदन

लण्डन अप्रिल १४ । बेलायतले अस्ट्रिया–फ्रान्सेली औषधि निर्माता भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपलाई अनुमोदन गरेको छ । बेलायतको नियामक प्राधिकरण एमएचआरएले उक्त जानकारी दिएको छ । ‘भाल्नेभाको नयाँ कोरोनाभाइरस खोपले आवश्यक सुरक्षा, गुणस्तर र प्रभावकारिता मापदण्डहरू

आमाको उपचारमा सहयोग गरिदिन लोकदोहोरी गायक गुरुङको अपिल 

काठमाडौं ९ मार्च । चितवनका लोक तथा दोहोरी गायक शितल गुरुङले आमाको उपचारमा सहयोग गरिदिन अपिल गर्नुभएको छ । घरजग्गा बन्धकी राखेर उपचार गर्दा अझै खर्च अपुग भएको भन्दै उहाँले सहयोग गरिदिन सामाजिक सञ्जालमार्फत आग्रह

नेपालमा ६२ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप

काठमाडौं फागुन २४ । नेपालमा ६२ प्रतिशत नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारसम्मको अद्यावधिक विवरणअनुसार देशभरि १ करोड ८१ लाख ५१ हजार ३६५ नागरिकले पूर्ण खोप लगाएका छन्

वैदेशिक रोजगारीमा जाने श्रमिकको निःशुल्क पिसीआर परीक्षण गरिने

काठमाडौं फागुन १४ । सरकारले वैदेशिक रोजगारीमा जाने सबै श्रमिकको कोरोना भाइरसको पिसीआर परीक्षण निःशुल्क गर्ने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णय गर्दै निःशुल्क पिसीआर परीक्षणको व्यवस्था गरेको हो । सरकारीअन्तर्गतका शुक्रराज

नेपालमा १० लाख बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज

काठमाडौं फागुन १२ । नेपालमा हालसम्म १० लाखभन्दा बढीले कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार बिहिवारसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा

बेलायतकी महारानी एलिजाबेथलाई कोभिड सङ्क्रमण

लन्डन २० फेब्रुअरी । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । “महारानी एलिजावेथलाई कोभिडको सामान्य लक्षणहरू देखिएपछि परीक्षण गरिएको र परीक्षण रिपोर्टमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ,” विन्ड्सर क्यासल स्रोतले बताएको

बेलायतद्वारा नेपाललाई २१ लाख डोज कोरोना खोप प्रदान

काठमाडौं फागुन ५ । बेलायतले नेपाललाई थप २१ लाख डोज कोरोना खोप उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडालाई भेटेर नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले कोरोनाविरुद्धको खोप हस्तान्तरण गरेकी हुन् ।

error: Content is protected !!