एनआरएनए यूकेले विधानविपरीत कार्य गर्ने ४ उपाध्यक्षसहित ५ जनामाथि कारबाही प्रकिया थाल्यो
लन्डन कात्तिक ३० । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतले संघको विधानविपरीत क्रियाकलाप गरेको भन्दै चार उपाध्यक्ष र एक राज्य परिषद् उपाध्यक्षसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पुनम गुरुङको अध्यक्षमा शनिबार बसेको कार्यसमितिको ‘भर्चुअल’ आकस्मिक
