Highlights

नेपालमा कोरोना – २४ घण्टामा ३ हजार सङ्क्रमित निको, १७ को मृत्यु

काठमाडौं कात्तिक १३ । नेपालभरमा बिहीबार कोभिड–१९ सक्रिय सङ्क्रमितको सङ्ख्या बुधबारभन्दा ६७४ कम भएको छ । देशभरमा बिहीबार दुई हजार ३६४ जना सङ्क्रमित थपिँदा तीन हजार ३८ सङ्क्रमणमुक्त भएकाले सक्रिय सङ्क्रमित केही कम भएका हुन्

बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ हजार ३६५ पुग्यो, एकै दिनमा ३६७ जनाको मृत्यु

लन्डन १२ कात्तिक । बेलायतमा कोरोना भइरसका कारण एकै दिनमा ३६७ जनाको मृत्यु भएको छ । योसँगै कुल मृतकको संख्या ४५ हजार ३६५ पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । बेलायतमा थप २२ हजार ८८५

गैर आवासीय नेपालीहरुलाई नागरिकता दिने विषयको ऐन छिट्टै पारित हुन्छ : पोखरेल

लन्डन कात्तिक १० । नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले नेपालको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने विषयको ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन

नेपालमा कोरोना : ८४७ जनाको मृत्यु, १ लाख ५८ हजार ८९ संक्रमित

काठमाडौं कात्तिक ९ । नेपालमा कोरोना भाइरस संक्रमणबाट हुनेको संख्या ८ सय ४७ पुगेको छ । पछिल्लो २४ घन्टामा थप ५ जनाको मृत्यु भएसँगै मृतकको संख्या आइतबारसम्म ८ सय ४७ जनाको मृत्यु भएको स्वास्थ्य तथा

फोनिज यूकेको अध्यक्षमा पुन: प्रमिला निर्वाचित

जमुना पुन लन्डन कात्तिक ९ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) यूकेको अध्यक्षमा पुन: प्रमिला लाबुङ राई निर्विरोध निर्वाचित भएकी छन् ।शनिबार भर्चुअल माध्यमबाट सम्पन्न अधिवेशनले राईलाई दोस्रो कार्यकालकाँ लागि अध्यक्ष, उपाध्यक्ष गोमा राना,

बेलायतको स्थानीय निर्वाचनमा थापा र बेल्वासेले उम्मेदवारी दिने

लन्डन कात्तिक ६ । बेलायतको स्थानीय निर्वाचनमा दुई नेपालीले उम्मेदवारी दिने भएका छन् । आउँदो मे मा हुने निर्वाचनमा सत्तारुढ दल कञ्जरभेटिभ पार्टीबाट फानवरो क्षेत्रमा नेम थापा र रसमुर बरो काउन्सिलको वेलिङटन वडामा जीव बेल्वासे

नेपालमा कोरोना संक्रमित बढेको बढ्यै, २४ घण्टामा ५७ सय संक्रमित

काठमाडौं कात्तिक ५ । नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ४३ व्यक्तिमा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले बुधबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता

तमु धिं यूकेको निर्वाचन तालिका सार्वजनिक [सूचनासहित]

लन्डन कात्तिक ४ । तमु धिं यूकेको निर्वाचन तालिका सार्वजनिक सार्वजनिक भएको छ । एकेन्द्र गुरुङ प्रमुख आयुक्त रहेको निर्वाचन आयोगले आगामी २१ नोभेम्बरमा हुने २० औं साधारणसभा तथा ११ औं महाधिवेशनको निर्वाचन तालिका सोमबार

२४ घण्टामा नेपालमा थपिए ३ हजार ७९० कोरोना संक्रमित

काठमाडौं कात्तिक ३ । उपत्यकामा २३ सय ८८ सहित नेपालमा ३ हजार ७९० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभर ३ हजार ७९० जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना : २९ सय ४२ संक्रमित, २३२६ डिस्चार्ज, १२ को मृत्यु

काठमाडौं कात्तिक २ । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९ सय ४२ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ । मन्त्रालयले आइतबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता

उदयपुरमा जिप दुर्घटना, ५ को मृत्यु, ३ जना गम्भीर घाइते

उदयपुर कात्तिक २ । उदयपुरमा शनिबार राति जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३ जना गम्भीर घाइते भएका प्रहरीले जनाएको छ । भैरहवाबाट कटारी हुँदै ओखलढुंगाको मानेभन्ज्याङ जान लागेको बा२०प ७१७१

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुग्यो

काठमाडौं कात्तिक १ । नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १ सय ६७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

error: Content is protected !!