नेपालमा २४ घन्टाको कोरोना अपडेट : ६३४ जना संक्रमित, ९ जनाको मृत्यु
काठमाडौं ६ भदौ । पछिल्लो २४ घन्टामा नेपालमा ६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भने ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा देशभरका प्रयोगशालामा १२ हजार