यूकेमा चिसो मौसममा कोरोना भयावह हुने सेज वैज्ञानिक समूहको दाबी
लन्डन १४ भदौ । बेलायत सरकारले गठन गरेको वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस (कोभिड–१९) का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको छ । सेज वैज्ञानिक समूहको प्रतिवेदनमा ८५ हजार जनासम्मको ज्यान जान
