प्रमुख समाचार

मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनबाट विपद् प्रभावितलाई राहत सामग्री हस्तान्तरण

काठमाडौँ ३ अक्टोबर २०२४ । मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका

दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने एमालेको निर्णय

काठमाडौँ १ अक्टोबर २०२४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठकले ५० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा दाखिला

बाढी–पहिरो र डुबानमा २ सय १७ को मृत्यु, २८ जना बेपत्ता : नेपाल प्रहरी

काठमाडौँ १ अक्टोबर २०२४ । नेपालमा केही दिनअघिको अविरल वर्षाका कारण भएको बाढी-पहिरो र डुबानका कारण मंगलबार मध्यान्हसम्म २ सय १७ जनाको मृत्यु भएको छभने २८ जना बेपत्ता छन् । प्राकृतिक विपद्मा एक सय ४३

साउथ लन्डनमा ‘वंशजको नेपाली नागरिकता निरन्तरता’ अन्तरक्रिया कार्यक्रम सम्पन्न

लन्डन ३० सेप्टेम्बर २०२४ । साउथ लन्डन नेप्लिज गोर्खा एसोसिएसन (एसएलएनजीए) को ब्रिटिस गोर्खा र निजका सन्ततिहरूको ‘वंशजको नेपाली नागरिकता निरन्तरता’को विषयमा जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बेलायतमा रहेका गोर्खा नेपाली कम्युनिटीहरुका घरदैलोमा

नेपालमा बाढी पहिरोमा परी १०० जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौँ २९ सेप्टेम्बर २०२४ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको मृत्यु भएको छभने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी

नेपालमा बाढी, पहिरो, डुबान : मृतकको संख्या ६६ पुग्यो, ७९ जना बेपत्ता [अपडेट]

काठमाडौं २८ सेप्टेम्बर २०२४ । नेपालमा तीन दिनदेखिको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेर अहिले साँझसम्म ६६ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले दिएको जानकारी अनुसार शनिबार साँझ

नेपालमा बाढी, पहिरोले ठूलो जनधनको नोक्सान, कहाँ के भए ?

काठमाडौँ २८ सेप्टेम्बर २०२४ । नेपालमा लगातार वर्षापछिको बाढीपहिरोले ठूलो क्षति धनजनको क्षति गराएको छ । अविरल वर्षाका कारण आएको बाढीले ललितपुर महानगरपालिका नखिपोट कोलोनी क्षेत्रमा नख्खु खोलाले बगाउँदा चार जना व्यक्ति बेपत्ता भएका छन्

नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने

काठमाडौँ २७ सेप्टेम्बर २०२४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई आवागमन हुने तथा आसपासको क्षेत्रमा चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य गर्नेलाई कारबाही गरिने भएको छ । यसरी चङ्गा, ड्रोन, बेलुन उडाउने कार्य तथा लेजर लाइटले विमानको

नेपालमा विदेशी मुद्राको सञ्चिति २१ खर्ब पुग्यो

काठमाडौँ २६ सेप्टेम्बर २०२४ । नेपालभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार कुल विदेशी मुद्राको सञ्चिति २० खर्ब ९२ अर्ब २२ करोड रुपैयाँ

पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई प्रेस काउन्सिलको निर्देशन [पत्रसहित]

लन्डन २५ सेप्टेम्बर २०२४ । प्रेस काउन्सिल नेपालले समाचार सामग्री सम्प्रेषण गर्दा पत्रकार आचारसंहिता पालना गर्न नेपालब्रिटेन डटकमलाई निर्देशन दिएको छ । तथ्यहीन र भ्रामक समाचार सामग्री प्रकाशित/प्रसारण गरेको भन्दै नेपाल पत्रकार महासंघ, युके शाखाले

गाहामगरले राप्रपा अध्यक्ष लिङ्देनलाई बुझाए ज्ञापनपत्र

लन्डन । एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगरले वंशजको नेपाली नागरिकता निरन्तरताका लागि पहल गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाली कांग्रेस र एमालेको वहुमत सरकारले संविधान संशोधन गर्ने चर्चा चलिरहेका

तमु धीं यूकेको आजीवन सदस्य परोपकारी रात्रिभोज १९ अक्टोबरमा

लन्डन २४ सेप्टेम्बर २०२४ । तमु धीं यूकेको आजीवन सदस्य परोपकारी रात्रिभोज आगामी १९ अक्टोबर २०२४ मा हुने भएको छ । हरेक वर्ष आयोजना गर्दै आएको रात्रिभोज कार्यक्रम यस वर्ष एम्पायर बेंक्वेटिङ हल अल्डरसटमा १९

error: Content is protected !!