
रवि लामिछानेको रास्वपाका लिम्बुसहित १६ जना उम्मेदवारको जमानत जफत
फिक्कल ३० अप्रिल २०२४ । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम–२ मा सम्पन्न उपनिर्वाचनमा १६ जना उम्मेदवारको जमानत जफत भएको छ । मंगलबा बिहान निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का







