प्रमुख समाचार

वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको निधन

काठमाडौँ १९ जनवरी २०२४ । वरिष्ठ गायक तथा साहित्यकार योगेश वैद्यको १८ जनवरी राति निधन भएको छ । लामो समयदेखि मधुमेहबाट पीडित ७७ वर्षीय उनको सुन्धारास्थित काठमाडौँ भ्याली अस्पतालमा उपचारका क्रममा राति १२: ३० बजे

वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसीबीच भएको सम्झौता रद्द गर्न मेनपावर व्यवसायी संघको अल्टिमेटम

काठमाडौं १८ जनवरी २०२४ । मेनपावर व्यवसायी संघले वैदेशिक रोजगार बोर्ड र एफडब्लुडब्लुएमसी बीच भएको सम्झौता रद्द गर्न अल्टिमेटम दिएको छ । वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेती र मलेसियाको फरेक वर्कर्स वेलफेयर म्यानेजमेन्ट

थाइल्याण्डमा पटाका कारखानामा बिस्फोट हुँदा १७ जनाको मृत्यु

एजेन्सी १८ जनवरी २०२४ । थाइल्याण्डमा पटाका कारखानामा बिस्फोट हुँदा कम्तीमा १७ जनाको मृत्यु भएको छ । सुफान बुरी प्रान्तमा रहेको पटाका कारखानामा आगलागी भएको थियो र विस्फोटपछि ध्वस्त भएको बताइएको छ । घटनास्थलमा खिचिएका

लन्डनमा झण्डै एक दर्जन कार्यक्रम गरी प्रकाश सपुत नेपाल फर्किए

लण्डन १८ जनवरी २०२४ । नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक, संगीतकार, मोडल तथा अभिनेता प्रकाश सपुत बेलायतमा झण्डै दर्जन कार्यक्रम गरेर नेपाल फर्किएका छन् । बेलायतस्थित केप्लर इभेन्ट्सको आयोजनामा दोस्रो पटक लन्डन आएका सपुतले

कांग्रेसको भाबी नेतृत्व र मैले देखेको डा शेखर कोइराला

आर के त्रिपाठी लण्डन १७ जनवरी २०२४ । प्रभावकारी मुद्दाहरुमा पुराना अनुहारले सशक्त भूमिका निर्वाह गर्न नसक्दा आम कार्यकर्ताले १५ औं महाधिवेशनमा कांग्रेस नेतृत्वमा नयाँ अनुहारको परीक्षण खोजिरहेका छन् । इतिहास साक्षी छ,नेपाली कांग्रेसले मुलुकका

एनआरएनएद्वरा कोशी प्रदेशमा मोबाईल ब्लड बस हन्तान्तरण

धरान १७ जनवरी २०२४ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले कोसी प्रदेशको धरान रेडक्रस सोसाइटीलाई मोबाइल ब्लड बस हस्तान्तरण गरेको छ । धरानमा बुधबार एक कार्यक्रम गरी एनआरएनएले सुनसरी जिल्ला शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्र धरानको

लाहुरेको सपनाबाट गायनमा मोडिएका खड्ग गर्बुजा

म्याग्दी १७ जनवरी २०२४ । भीरबाट खसेर घाइते नभएको भए लोकगायक खड्ग गर्बुजा यतिबेला सेवानिवृत लाहुरेको पहिचानमा सीमित हुन्थे । बेलायती सेनामा भर्ति हुन पहिलो चरणको शारीरिक अभ्यासको परीक्षामा उत्तीर्ण भएपछि थप तयारीका लागि गाउँ

बेलायतमा जन्मिएका १०० वर्षीय कर्णेल जेपी पोखरामा सम्मानित

पोखरा १७ जनवरी २०२४ । बेलायतमा जन्मिएका कर्णेल जे.पी.क्रस।लाई पोखरामा सम्मान गरिएको छ । जोह फिलिप क्रस यहाँ ‘जेपी क्रस’ नामले परिचित छन् । आजभन्दा १०० वर्षअघि उनको जन्म भएको हो । टाइगर ग्रुप अफ

Zero hygiene rating and legal caution for Aldershot takeaway 

By Adrian Creek Tue 16 January 2024 The owner of an Aldershot takeaway has been given a zero food hygiene rating and served with a legal caution after admitting a series of food hygiene failures. The

स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेको १, ७५२ पाउण्ड आर्थिक सहयोग

लन्डन १६ जनवरी २०२४ । बेलायत पढ्न आएको चार दिनमै निधन भएकी स्वर्गीय कमला गुरुङको परिवारलाई एनआरएनए यूकेले १, ७५२ पाउण्ड आर्थिक सहयोग गरेको छ । संस्थाका अध्यक्ष प्रेम गाहामगरले अल्डरसटस्थित एनआरएनए यूके कार्यालयमा आइतबार

रिडिङवासी छन्त्याल परिवार बेलायतले भव्यताका साथ मनायो माघे सङ्क्रान्ती

      लण्डन १६ जनवरी २०२४ । रिडिङवासी छन्त्याल परिवारले म्हिलाङे सोङ्ती (माघे सङ्क्रान्ती) भव्यताका साथ मनाएको छ । बेलायतको रिडिङस्थित मल्कबाङ् समाजका अध्यक्ष तथा समाजसेवी शेर घरब्जा छन्त्यालको संयोजकत्व तथा बेलायत छन्त्याल संघका

गाजामा भएको आक्रमणमा ६० भन्दा बढीको मृत्यु

एजेन्सी १५ जनवरी २०२४ । हमासद्वारा नियन्त्रित गाजा क्षेत्रमा रहेको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली सेनाको आक्रमणमा ६० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको सोमबार जनाएको छ । गाजा पट्टीमा इजरायली आक्रमण र तोपको बमबारीका कारण दर्जनौं

error: Content is protected !!