प्रमुख समाचार

बम विस्फोट घटनामा कांग्रेसका पूर्वसभासद आलमसहित चार जनालाई जन्मकैदको फैसला

रौतहट २५ अप्रिल २०२४ । जिल्ला अदालत रौतहटले पूर्वसांसद मोहम्मद आफताव आलमसहित चार जनालाई जन्मकैद सजाय फैसला गरेको छ । जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको एकल इजलासले बिहीबार अफतावसहित निजका भाई महताव, बद्री सहनी र

सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौँ २४ अप्रिल २०२४ : सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङको निलम्बनसम्बन्धी निर्णय फुकुवा गरेको छ । सङ्घीय संसद्का महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार निलम्बनसम्बन्धी सर्वोच्च अदालतको उत्प्रेषणको आदेशद्वारा बदर गरिएसँगै सदस्य गुरुङको निलम्बन फुकुवा

नेपाल भ्रमण पूरा गरी कतारका अमिर स्वदेश फर्किए

काठमाडौँ २४ अप्रिल २०२४ । नेपालको मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमण सम्पन्न गरी बुधबार फिर्ता भएका छन् । उनलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय

कतारका अमिर नेपाल भ्रमणमा

काठमाडौं २३ अप्रिल २०२४ । मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणको सिलसिलामा मंगलबार अपराह्न काठमाडौँ आइपुगेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आउका

सगरमाथा आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व

काठमाडौं २० अप्रिल २०२४ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट

नेपाल लगानी सम्मेलनमा बेलायतबाट ११ व्यवसायी सहभागी हुने

लन्डन २० अप्रिल २०२४ । नेपालमा यही वैशाख १६ र १७ (२८-२९ अप्रिल २०२४) मा तेस्रो लगानी सम्मेलनमा बेलायतबाट ११ जना व्यवसायी सहभागी हुने भएको छ । ३६ देशका ४ सय ६२ जनाभन्दा बढी लगानीकर्ता

नेपालमा लगानी बढाउन बेलायत तयार छ : राजदूत रब फेन

काठमाडौँ १९ अप्रिल २०२४ । नेपालका लागि बेलायतका राजदूत रब फेनले नेपालमा लगानी बढाउन बेलायत तयार भएको बताएका छन् । बेलायतमा पढेर आएका नेपालीहरुको संगठन ‘अबान’को छब्बीसौं वर्षगाँठ मनाउन बिहीबार दूतावासमा आयोजना गरिएको कार्यक्रममा बोल्दै

फोक्स्टोन नेपाली कम्युनिटीले नयाँ वर्ष २०८१ धुमधामको साथ मनायो

रामबहादुर पुन केन्ट, युके । शनिबार १३ अप्रिल २०२४ को दिन फोक्स्टोन नेपाली कम्युनिटी (एफएनसी) केन्टले नयाँ वर्ष २०८१ धुमधामको साथ मनाएको छ । यस वर्षको कार्यक्रम केन्टको हकिङ कम्युनिटी सेन्टरमा सम्पन्न भएको थियो ।

इलाम २ मा सुहाङ नेम्बाङलाई जिताउन एमाले अध्यक्ष ओलीको अपिल

मङ्लगबारे १७ अप्रिल २०२४ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नं २ मा एमालेले उम्मेदवार बनाएका युवा सुहाङ नेम्वाङलाई जिताउन यहाँका मतदाताहरुलाई अपिल गरेका छन् । इलाम क्षेत्र नं

म्यादीमा एम्बुलेन्स खरिदका लागि महायज्ञ

म्याग्दी १६ तारिख २०२४ । म्याग्दीको मङ्गला गाउँपालिका–२ बाबियाचौरमा एम्बुलेन्स खरिदका लागि महायज्ञ आयोजना गर्न लागिएको छ । बाबियाचौरस्थित माटेबगरमा रहेको देवी भगवती मन्दिर परिसरमा बहुउद्देश्यीय सेवा भवन निर्माण र नियमित रुपमा आकस्मिक यातायात सेवाका

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना अनुसन्धान सकेर फर्किइन्

एनआरएनए यूकेको निमन्त्रणामा बेलायत आएकी सुजाना अनुसन्धान सकेर फर्किइन् लन्डन । युवा अनुसन्धानकर्ता तथा श्रीस क्रियटिभ आर्टस् इनिसिएटिभकी संस्थापक सुजाना थापा श्रीस करिब सात साताको बेलायत भ्रमण सकेर फर्किएकी छन् । एनआरएनए यूकेको निमन्त्रणामा बेलायत

नेपाल सुरुङ युगमा प्रवेश, नागढुङ्गा सुरुङमार्ग छिचोलियो

काठमाडौं १५ अप्रिल २०२४ । नेपाललाई सुरुङ युगमा लैजाने महत्वपूर्ण आयोजनाका रुपमा रहेको नागढुङ्गा सुरुङमार्ग छिचोलिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार सुरुङ छिचोल्नका लागि स्वीच थिचेका थिए । प्रधानमन्त्रीले स्वीच थिचेपछि धादिङ र

error: Content is protected !!