प्रमुख समाचार

नेपालका भूकम्प पीडितलाई ईयूले २८ करोड ८० लाख रुपैयाँ दिने

काठमाडौं १६ नोभेम्बर २०२३ । युरोपेली सङ्घ (ईयू) ले भूकम्पबाट सबैभन्दा धेरै प्रभावित नेपालीको सहायोगार्थ २८ करोड ८० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । ईयूले मानवीय सहायतास्वरूप यो रकम प्रदान गर्ने निर्णय गरेको हो

ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानको अन्तरक्रिया कार्यक्रम नोभेम्बर २५ मा हुने

लण्डन १६ नोभेम्बर २०२३ । ब्रिटिस गोर्खा नेपाली नागरिकता निरन्तरता अभियानको आयोजनामा बृहत् अन्तरक्रिया तथा ऐक्यबद्दता भेला हुने भएको छ । आगामी शनिबार २५ नोभेम्बरमा बेलायतमा लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यको प्रमुख आतिथ्यमा सो कार्यक्रम

द गुरुङ (तमु) सोसाइटी इंक युएसएले मनायो तिहार

न्युयोर्क । द गुरुङ (तमु) सोसाइटी इंक युएसएले तिहार तथा शुभदिपावली २०२३, देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । सोसाइटीले नेपालीहरुको दोश्रो महान पर्व तिहार हरेक बर्ष आयोजना गर्दै आएको छ । धर्म हाउस उडसाइडमा

एनआरएनए यूकेको निमन्त्रणा

प्रमिला लाबुङ्ग राई – महासचिब एनआरएनए युके एनआरएनए यूकेले केही महत्वपूर्ण एजेण्डामा आफ्नो धारणा तथा रोडम्याप सार्वजनिक गर्न लागेकाले निम्न मिति, स्थान र समयमा हुने प्रेस मिटमा यहांको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गरेको छ

बेलायतका प्रधानमन्त्री सुनकद्वारा पूर्वप्रधानमन्त्री क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त

लन्डन १३ नोभेम्बर २०२३ । बेलायती प्रधानमन्त्री ऋषि सुनकले सोमबार पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनलाई विदेशमन्त्रीमा नियुक्त गरेका छन् । योसँगै पूर्वप्रधानमन्त्री क्यामरुन आश्चर्यजनकरूमा अग्रपङ्क्तिको राजनीतिमा आएका छन् । ब्रेक्जिट जनमत सङ्ग्रहमा पराजित भएपछि प्रधानमन्त्री पद छाड्नुभन्दा

जिआरएनसी युकेले मनायो रिमम्बरेन्स डे

प्रिन्सेस गार्डेन सर्जरीमा बिहान साढे १० बजेपछि कार्यक्रम सुरु भएको जिआरएनसी युकेका अध्यक्ष मान गुरुङले जानकारी दिए । भिक्टोरिया क्रस (भिसी) विजेता कुलवीर थापामगरको सालिक अगाडि मार्चपास गर्दै पुष्पगुच्छा (रिथ) माल्यार्पण गरी रेमेम्बरेन्स डे मनाएको

नवलपरासीमा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु

काठमाडौं १२ नाभेम्बर २०२३ । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को देवचुली नगरपालिका–९ मा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । बर्दघाट सुस्ता पूर्वकै बौदीकाली गाउँपालिकाको माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज

एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई हरायो

एजेन्सी ११ नोभेम्बर २०२३ । एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले हराएको छ । बंगलादेशले दिएको ३ सय ७ रनको लक्ष्य अष्ट्रेलियाले ३२ बल अघि नै जम्मा २ विकेट गुमाएर भेटायो । उसका मिचेल

पाँचौ मिस गुरुङ इन्टनरनेशनलको उपाधि सिक्किमकी जेरिनालाई

काठमाडौं ११ नोभेम्बर २०२३ । सिक्किमकी जेरिना गुरुङले मिस गुरुङ इन्टरनेसनलको पाँचौ संस्करणको उपाधि जितेकी छन् । राष्ट्रिय सभागृह भृकुटीमण्डप शुक्रबार सम्पन्न प्रतियोगिताको फाइनलमा जेरिनाले यमाहाको स्कुटरसँगै ५ लाख बराबरको पुरस्कारहरू पाएकी हुन् । त्यस्तै

गाजाको विद्यालयमा आक्रमण, ५० जना मारिए

एजेन्सी १० नोभेम्बर २०२३ । गाजा शहरको एउटा विद्यालयमा शुक्रबार भएको आक्रमणमा परी करिब ५० जनाको मृत्यु भएको अल-सिफा अस्पतालका निर्देशकले जनाएका छन् । गाजाको अल-नासर नजिकै रहेको अल-बुराक स्कूल आसपासबाट आज बिहान स्कूललाई लक्षित

एनआरएनएले गर्‍यो पोर्चुगलमा दूतावास खोल्ने नेपाल सरकारको निर्णयको स्वागत

काठमाडौं १० नोभेम्बर २०२३ । पोर्चुगलमा नेपाली राजदूतावास कार्यालय स्थापना गर्ने नेपाल सरकारले निर्णयको गैरआवासीय नेपाली संघ (एनआरएनए) ले स्वागत गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले यसको यस्तो निर्णयले त्यहाँ रहेका २०

जाजरकोट भूकम्पमा ६२ हजारभन्दा बढी परिवार घरबासविहीन

काठमाडौं १० नोभेम्बर २०२३ । गएको शुक्रवार राति जाजरकोट केन्द्रविन्दु भएर गएको ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण ६२ हजार १२ परिवार घरबासविहीन भएका छन् । गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार १३ वटा

error: Content is protected !!