सम्पत्ति शुद्धीकरणमा दोषी ठहर पूर्वसांसद इच्छाराज तामाङलाई ३ वर्ष कैद
काठमाडौं ४ फेब्रुअरी २०२४ । सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका पूर्वसांसद एवं व्यवसायी इच्छराज तामाङलाई तीन वर्ष कैदको सजाय र १ अर्ब ७२ करोड जरिवाना निर्धारण भएको छ । विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै