२७ यूरोपेली राष्ट्रबाट युक्रेनलाई ५० अर्ब यूरो बराबरको राहत सामाग्री
एजेन्सी १ फेब्रुअरी २०२४ । युक्रेनका लागि ५० अर्ब यूरो बराबरको राहत सामाग्री उपलब्ध गराउन २७ युरोपेली नेताहरुबीच सहमति भएको छ । पछिल्लो समय सो सहमतीलाई हंगेरीले अस्वीकार गरे पनि युरोपेली नेताहरुले भने त्यसमा सहमती