
नेपालमा पहिरोबाट पोखराका ११ जनाको मृत्यु
काठमाडौं १२ जुलाई २०२४ । अविरल वर्षापछि नेपालको गण्डकी प्रदेशअन्तर्गत कास्कीको पोखरामा पहिरोबाट ठूलो धनजनको क्षति भएको छ । बिहीबार राति पोखराका तीन ठाउँमा पहिरोले घर परिँदा एकै परिवारका ६ सहित ११ जनाको मृत्यु भएको

