संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का राजदूतहरू गाजा सीमाको भ्रमणमा
एजेन्सी ११ डिसेम्बर २०२३ । अमेरिकाले युद्धविरामका लागि संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को प्रस्तावमाथि भिटो लगाएको केही दिनपछि परिषद्का राजदूतहरू गाजापट्टीसँग जोडिएको राफा सीमाको भ्रमण गर्नका लागि सोमबार इजिप्ट पुगेका छन् । संयुक्त अरब इमिरेट्स (युएई)


