बेलायतले भिजा नदिएपछि उपसभामुख रानामगरको बेलायत भ्रमण स्थगित
लण्डन २९ फेब्रुअरी २०२४ । नेपालको संघीय संसदकी उपसभामुख इन्दिरा रानामगरको पूर्व निर्धारित बेलायत भ्रमण स्थगित भएको छ । एनआरएनए यूकेको निमन्त्रणामा यही मार्च २ तारिख शनिबार लन्डन उत्रिने भनिएकी रानामगरको बेलायत भ्रमण ‘भिजा’ का

