ललिता निवास प्रकरणमा माधव नेपाल र म निर्दोष भयौं : प्रधानमन्त्री प्रचण्ड
पोखरा १ सेप्टेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवासको जग्गा प्रकरणमा मुछिएका एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अब सबै छुट पाएर निर्दोष सावित भएको दाबी गरेका छन् । शुक्रबार पोखरामा आयोजित समाजवादी मोर्चाको
