प्रमुख समाचार

मगर संघ युकेले च्यारिटी डिनर आयोजना गर्ने

मगर संघ युकेले च्यारिटी डिनर आयोजना गर्ने जमुना पुन: सह-सम्पादक एभेरेष्ट टाइम्स युके बेलायत। मगर संघ युकेले च्यारिटी डिनर आयोजना गर्ने भएको छ। सो च्यारिटी सनिवार ३० सेप्टेम्बर २०२३ को दिन बेलायतको फार्नबोरोस्थिर स्यामुल कोडी

नेपाली साहित्य विकास परिषद यूकेले किताब जात्रा गरिँदै

लण्डन २५ अगस्ट २०२३ । नेपाली साहित्य विकास परिषद यूके तथा किताब जात्रा फाउन्डेशनको सह(आयोजनामा आगामी सेप्टेम्बर २ तारिख लन्डनमा पहिलो पटक ‘किताब जात्रा फेस्टिवल’ गरिने भएको छ । नेपाली साहित्य र सम्पदा प्रवर्धन गर्ने

सांसद गर्बुजालाई स्वागत तथा सम्मान: जमुना पुन

सांसद गर्बुजालाई स्वागत तथा सम्मान: जमुना पुन २३ अगस्त २०२३ बेलायत। नेपाली कांग्रेसका नेता, भूपू गोर्खा तथा बर्तमान प्रतिनिधि सभाका सांसद खम बहादुर (खमबिर) गर्बुजालाई गैर आबासीय नेपाली संघ (एनआरएनए) युकेले बेलायतमा स्वागत, सम्मान तथा

चलचित्र निर्देशक गुरुङसहित चार चलचित्रकर्मी बेलायत भ्रमणमा

लण्डन २४ अगस्ट २०२३ । चलचित्र निर्देशक तथा नायक माओत्से गुरुङसहित चार चलचित्रकर्मी बेलायत भ्रमणमा निस्किएका छन् । बेलायतमा यही २७ अगस्टमा तमुधिं यूकेको आयोजनामा हुने नेपाली मेलालगायत कार्यक्रमका लागि उनीहरुले बिहीबार बिहान नेपालबाट बेलायतका

बेलायती पत्रकार र मन्त्रीसहित ५४ जनालाई रुसले लगायो प्रतिबन्ध

लण्डन २४ अगस्ट २०२३ । बेलायतले आफ्ना नागरिक र उद्यमहरू विरुद्ध लगाएको प्रतिबन्धको प्रतिक्रिया स्वरूप रुसले पनि थप ५४ बेलायती नागरिकलाई देश प्रवेशमा रोक लगाएको रुसी विदेश मन्त्रालयले जनाएको छ । रुसले शुक्रबार आफ्नो प्रतिबन्ध

नेपालमा तीर्थयात्री बोकेको बस दुर्घटना, ७ जनाको मृत्यु

मकवानपुर २४ अगस्ट २०२३ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा बिहीबार बिहान तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । सातैजनाको पहिचान खुलेको छ । दुर्घटनामा ज्यान गुमाउनेमा महोत्तरीको लोहारपट्टीका ४१ वर्षीय विजयलाल

महिला टी–२० क्रिकेटमा नेपालले कुवेतलाई ३४ रनले हरायो

काठमाडौं २३ अगस्ट २०२३ । चार देश सम्मिलित महिला टी–ट्वान्टी आई सिरिजमा नेपालले कुवेतलाई पराजित गरेको छ । मलेसियामा आज भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो । यस जीतसँगै नेपालले लगातार दोस्रो

नेपालको धादिङमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार

मलेखु २३ अगस्ट २०२३ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा बुधबार भएको बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ । काठमाडौंबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित

नेपालका पर्यटनमन्त्री सुदन किरातीलाई पितृशोक, प्रधानमन्त्री प्रचण्डद्वारा श्रद्धाञ्जलि अर्पण

काठमाडौँ, २३ अगस्ट २०२३ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ । उनका बुवा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा बुधबार बिहान वीर अस्पतालमा निधन भएको मन्त्री किरातीको सचिवालयले जनाएको छ ।

करण राईको नयाँ गीत ‘पिरतीको मुस्कान’मा मिरुना फिचर्ड

काठमाडौं २३ अगस्ट २०२३ । अभिनेत्री मिरुना मगर र ‘द भ्वाइस अफ नेपाल ४’का विजेता करण राईको अभिनयमा नयाँ गीत ‘पिरतीको मुस्कान’ सार्वजनिक भएको छ । लेखक तथा गीतकार लीला सेलिङ माबोको शब्द रहेको गीतमा देवेश

बाध्यतामा पेलिएका राजमार्गका ड्राईभर र साहुजीहरु

काठमाडौं २२ अगस्ट २०२३ । जब कुनै मानिसहले कुनै ब्यवसाय वा कम्पनीमा लगानी गर्छ उसले त्यो ठाउॅबाट फाईदा वा नाफा होस भन्ने चाहान्छ । जब कुनै मानिसले कुनै ठाउॅमा काम गर्छ त्यो मानिसले त्यो ठाउॅमा

एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्छ : सांसद सोविता गौतम

लण्डन २२ अगस्ट २०२३ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले एनआरएनएमा युवा पुस्ताको उदय हुनुपर्ने बताएकी छन् । गैर आवासीय नेपाली संघ यूकेले आयोजना गरेको शुभकामना तथा धन्यवाद ज्ञापन कार्यक्रममा बोल्दै उनले सो कुरा

error: Content is protected !!