प्रमुख समाचार

रुसी सेनामा कार्यरत अर्का नेपालीको निधन, युक्रेनमा चार जना बन्दी

काठमाडौँ २० डिसेम्बर २०२३ । रुसी सेनामा कार्यरत अर्का एक जना नेपाली नागरिकको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार कुन्दनसिंह नागलको मृत्यु भएको हो । मन्त्रालयले नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भई

तमू ल्होछारका लागि लण्डन आईपुगे खेन्पो तुलाचन 

लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेको बिशेष निमन्त्रणामा पोखराका बौद्ध धर्मगुरु खेन्पो किरण तुलाचन लण्डन आईपुगेका छन् । बीसीसी यूकेले आउँदो ३१ डिसेम्बर अर्थात् पौष १५ गते तमू (गुरुङ) हरुको महान पर्व मुप्री ल्हो

संयुक्त राष्ट्रसङ्घको महासभाद्वारा ’सिंथेटिक ड्रग्स’ विरुद्धको प्रस्ताव पारित

एजेन्सी १९ डिसेम्बर २०२३ । संयुक्त राष्ट्रसङ्घको महासभाले सोमबार ’सिंथेटिक ड्रग्स’ले उत्पन्न गरेको विश्वव्यापी जनस्वास्थ्य र सुरक्षा चुनौतीहरूलाई सम्बोधन गर्नका लागि कदम चाल्न आह्वान गर्ने प्रस्ताव पारित गरेको छ । सो प्रस्तावमा संयुक्त राष्ट्रसङ्घका सदस्य

एनसेल प्रकरणमा आफ्नो परिवारलाई जोड्नु लोकतन्त्रमाथिकै हमला भएको प्रधानमन्त्रीको टिप्पणी

काठमाडौं १९ डिसेम्बर २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एनसेल सेयर खरिद–बिक्री प्रकरणमा आफ्नो परिवारलाई जोड्नु संविधान र लोकतन्त्रमाथिकै हमला भएको टिप्पणी गरेका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा मंगलबार बोल्दै प्रधानमन्त्री

उत्तरी चीनमा भूकम्प जाँदा सयभन्दा बढीको मृत्यु

एजेन्सी १९ डिसेम्बर २०२३ । उत्तरी चीनमा भूकम्प जाँदा सयभन्दा बढीको मृत्यु भएको छ । २ सय भन्दा बढी घाइते छन् । स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको

जाजरकोट भूकम्प प्रभावितका लागि सरकारद्वारा एक अर्ब रकम निकासा

काठमाडौं १९ डिसेम्बर २०२३ । भूकम्प प्रभावितका लागि अस्थायी आवास निर्माणमा उच्च प्राथमिकता दिएको सरकारले एक अर्ब रुपैयाँ निकासा गरेको छ । राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट निकासा भएको सो

राष्ट्रिय जनमुक्ति पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा पुनः झम बहादुर गुरूङ चयन

संजय सिङजाली मगर राष्ट्रिय जनमुक्ति पार्टीको लुम्बिनी प्रदेश अध्यक्षमा पुनः झम बहादुर गुरूङ चयन भएका छन् । बुधबारदेखि सुरु भएको पार्टीको लुम्बिनी प्रदेश (लुथम) को दोस्रो अधिवेशनबाट पुनः गुरूङको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन

बोनटोक नेपाली समाज युकेको नयाँ नेतृत्व चयन, अध्यक्षमा खमीरजङ गुरुङ

लण्डन १७ डिसेम्बर २०२३ । बोनटोक नेपाली समाज युकेको अध्यक्षमा खमीरजङ गुरुङ चयन भएका छन् । संस्थाको सातौं कार्यसमितिको निर्वाचनबाट शनिबार गुरुङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । समितिको उपाध्यक्षद्वयमा मुरारी थापा

विक्रम भट्टराईको अध्यक्षतामा शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको नयाँ नेतृत्व चयन

लन्डन १७ डिसेम्बर २०२३ । बेलायतको अल्डरसटस्थित शिव कल्चरल एन्ड कम्युनिटी सेन्टरको अध्यक्षमा विक्रम भट्टराई चयन भएका छन् । शनिबार सम्पन्न सेन्टरको अधिवेशनले सक्रिय अभियन्ता भट्टराईको अध्यक्षतामा सर्वसम्मत् नयाँ कार्यसमिति चयन गरेको हो । सेन्टर

रुस–युक्रेन युद्धमा परेका नेपाली नागरिकको उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह

काठमाडौं १७ डिसेम्बर २०२३ । राष्ट्रिय मानव अधिकार आयोगले रुस–युक्रेनको युद्धमा परी मृत्यु भएका नेपालीको शव स्वदेशमा ल्याई आफ्नो धर्म, संस्कृति र परम्पराअनुसार दाहसंस्कार गर्ने व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । आयोगले युद्धमा परी

बम थापा (सूर्यवंशी) मगर फोनिज युकेको अध्यक्षमा निर्वाचित

१६ डिसेम्बर २०२३ – बेलायत। नेपाल आदिवासी जनजाति महासंघ (फोनिज) युकेको चौथो अधिवेसन बेलायतको अल्डरसर्टस्थित एम्पायर हलमा सम्पन्न भएको छ। सो अधिवेसनबाट फोनिज युकेको उपाध्यक्ष बम थापा (सूर्यवंशी) मगर अध्यक्ष पदमा निर्वाचित भएका छन। त्यस्तै

बहुप्रतिक्षत ‘तमू (गुरुङ) सम्पदा त्रिभाषीय पुस्तक’ को पहिलो ड्राफ्ट तयार

काठमाडौं, १६ डिसेम्वर । तमूहरुको इतिहास, संस्कृति, भाषा र सभ्यतालाई समेटेर प्रकाशनको संघारमा रहेको ‘तमू (गुरुङ) सम्पदा त्रिभाषीय पुस्तक’ को पहिलो ड्राफ्ट तयार भएको छ । गुरुङ (तमू( कल्चर फोरम युकेले प्रकाशन गर्ने तयारी रहेको

error: Content is protected !!