राष्ट्रिय पूर्व सैनिक संगठन केन्द्रिय समितिको अध्यक्षमा पुनः भिम राना

SHARE:

संजय सिङजाली मगर – नेपाल

१७ मंसिर, नवलपुर । राष्ट्रिय पूर्व सैनिक संगठनको पाँचौ राष्ट्रिय महाधिवेशनबाट पुनः भिम बहादुर रानाको अध्यक्ष्तामा १६ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

नवलपुरको कावासोतीमा भएको महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा बल बहादुर थापा, उपाध्यक्षमा अमर वहादुर थापा, महासचिवमा याम बहादुर आले, सचिवमा सिंह बहादुर थापा, संगठन सचिवमा आन बहादुर सोती र कोषाध्यक्षमा शिव बहादुर पुन रहेका छन् ।

यस्तै सदस्यहरुमा पूर्णसिँह बुढा, हरिराम राना, नेत्र वहादुर थापा, जमान सिँह सिंजाली, कृष्ण बहादुर काउचा, विर वहादुर बुढा, टेक बहादुर राना र दल बहादुर थापा रहेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!