प्रमुख समाचार

नेपाल सरकारको बजेट राष्ट्रियसभाबाट बहुमतले पारित

काठमाडौं १३ जुलाई २०२३ । नेपाल सरकारको आगामी आर्थिक वर्षको बजेट राष्ट्रियसभाबाट बहुमतले पारित भएको छ । योसँगै सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) संघीय संसद्का दुवै सदनबाट

नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत बलियो साझेदार: मन्त्री बस्नेत

काठमाडौं १२ जुलाई २०२३ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपालको स्वास्थ्य क्षेत्रको विकासमा बेलायत सरकार को बलियो साझेदार भएको बताएका छन् । बेलायती राजदूतावासका कार्यबाहक राजदूत पिप्पा बर्डसँग आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा भएको

प्रधानमन्त्रीपत्नी सीता दाहालको पशुपतिमा अन्त्येष्टि

काठमाडौं १२ जुलाई २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको अन्तिम बिदाइ गरिएको छ । बुधबार बिहान निधन भएकी दाहालको बुधबार दिउँसो पशुपति आर्यघाटमा हिन्दु संस्कारअनुसार अन्तिम बिदाइ गरिएको हो । दाहालको पार्थिव शरीरमा

नेपालका प्रधानमन्त्री प्रचण्डकी पत्नी सीताको मृत्यु

काठमाडौं १२ जुलाई २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको ६९ वर्षको उमेरमा निधन भएको छ । उनको बुधबार बिहान काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । सीताको बिहान ८:३३ बजे निधन

नेपालमा हेलिकोप्टर दुर्घटना अपडेट: सबै ६ जनाको मृत्यु

सोलुखुम्बु ११ जुलाई २०२३ । सोलुखुम्बुमा भएको मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा सवार रहेका सबै ६ जनाको मृत्यु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलट सिबि गुरुङ र पाँच मेक्सिकन नागरिकको मृत्यु भएको हो

बीसीसी यूकेद्वारा दुप्सेङ रिन्पोछेको स्वागत

बीसीसी यूकेद्वारा दुप्सेङ रिन्पोछेको स्वागत लण्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले हिज इमिनेन्स तेश्रो दुप्सेङ रिन्पोछेको स्वागत गरेको छ । गत आइतबार ९ जुलाईका दिन बीसीसी यूकेका अध्यक्ष हर्कबहादुर गुरुङ, आमा प्रमुख उर्मिला गुरुङ,

नेपालमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं ११ जुलाई २०२३ । नेपालमा मनाङ एयरको हेलिकोप्टर दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ सोलुखुम्बुबाट काठमाडौँका लागि उडान भरेको हेलिकोप्टर लिखुपिके गाउँपालिका वडा नं ५ स्थित लाम्जुरापास क्षेत्रमा मंगलबार दुर्घटनाग्रस्त भएको हो ।

नेपालमा भारतबाट मुर्रा भैँसी, अमेरिका र अष्ट्रेलियाबाट घाँस !

तिगाउँ (नुवाकोट) ११ जुलाई २०२३ । “सामान्य भैँसी भारु एक लाखमै पाउन सकिन्छ तर मुर्रा जातको भैँसीको मूल्य बिएमडब्लु कारको मूल्यभन्दा धेरै हुन्छ । अर्थात् पूर्ण नश्लको मुर्रा भैँसी किन्न भारु एक करोडभन्दा बढीसम्म तिर्नुपर्ने

नेपाल पत्रकार महासंघ बेलायतको वार्षिकोत्सव तथा च्यारिटीमा उत्साहजनक सहभागिता

नेपाल पत्रकार महासंघ बेलायतको वार्षिकोत्सव तथा च्यारिटीमा उत्साहजनक सहभागिता नरेन्द्र बस्नेत: महासचिब एफएनजे युके लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतस्थित नेपाली समुदायको उत्साहजनक सहभागितामा सम्पन्न भएको छ

लण्डनस्थित नेपाली दूतावासमा डा. सन्दुक रुइतलाई सम्मान

लण्डन १० जुलाई २०२३ । नेपाली राजदूतावास लण्डनमा आयोजित एक समारोहमा वरिष्ठ नेत्र रोग विशेषज्ञ डा.सन्दुक रुइतलाई सम्मान गरिएको छ । दूतावाससँगको सहकार्यमा नेप्लिज डक्टर्स एसोसियसन युकेद्वारा आइतबार आयोजित समारोहलाई सम्बोधन गर्दै बेलायतका लागि नेपाली

मुलुकको सार्वभौमसत्ता र अखण्डताप्रति सम्झौता गरेको छैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं १० जुलाई २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना सन्दर्भमा प्रश्न उठेपछि शुरुदेखि नै स्पष्ट पार्न खोजेको तर संसद्मा अवरोध भएकाले त्यो अवसर नपाएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले

एफएनजे युकेको च्यारिटी डिनर भब्यताको साथ सम्पन्न

एभरेष्ट टाईम्स ०९ जुलाई २०२३ बेलायत । नेपाल पत्रकार महासंघ (एफएनजे) बेलायत शाखाको १२ औं वार्षिकोत्सव तथा च्यारिटी नाइट बेलायतको अल्डरसर्टस्थित एम्पायर हलमा भब्यताको साथ सम्पन्न भएको छ । उक्त च्यारिटीबाट संकलित रकम बेलायत तथा

error: Content is protected !!