प्रमुख समाचार

बिजीएनएको ग्रीष्मकालीन भ्रमण जुलाई २९ मा हुने

लन्डन ९ जुलाई २०२३ । ब्रिटिस गोर्खा नेप्लिज एसोसिएसन (बिजीएनए)को ग्रीष्मकालीन भ्रमण यही जुलाई २९ तारिखमा हुने भएको छ । भ्रमण बेलायतको प्राकृतिक सुन्दरताले भरिएको कोस्टवल्र्डमा हुने बिजीएनएले जनाएको छ । भ्रमणमा कोचको व्यवस्था गरिने

ब्राजिलमा भवन भत्किँदा नौ जनाको मृत्यु

एजेन्सी ८ जुलाई २०२३ । ब्राजिलमा एक भवन भत्किँदा चार बालबालिकासहित कम्तीमा नौ जनाको मृत्यु भएको सीएनएनले जनाएको छ । ब्राजिलको उत्तरपूर्वी राज्य पर्नाम्बुकोमा शुक्रबार गएको भूकम्पबाट क्षति पुगेको घर भत्किँदा उनीहरूको मृत्यु भएको राज्यको

‘नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक छ’

‘नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक छ’ नेपाल | वरिष्ठ अधिवक्ता डा रवि खनालले नागरिकताका विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ । बौद्धिक वृत्त नेपालले आज आयोजना गरेको ‘नेपालमा नागरिकता कानुन र राष्ट्रिय हित विषयक

नुवाकोटकी गायिका पवित्र गुरुङको कौडा गीत रोधीघर सार्वजनिक

काठमाडौं ८ जुलाई २०२३ । द भ्वाइस अफ नेपाल सिजन ४ की प्रतिस्पर्धी नुवाकोट दुप्चेश्वर गाउँपालिका जन्मघर भएकी गायिका पवित्र गुरुङले मौलिक भाका रोधीघर कौडा गीत सार्वजनिक गरेकी छन् । गायक तथा संगीतकार गणेश गुरुङको

नागरिकता प्रावधान कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई एनआरएनएको आग्रह

काठमाडौं ७ जुलाई २०२३ । गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटी नागरिकता ऐनको निर्देशिका र कार्यविधि यथाशक्य छिटो निर्माण गरि गैरआवासीय नेपाली नागरिकताको प्रावधान कार्यान्वयनका लागि आग्रह गरेका छन् । अध्यक्ष

स्कटल्यान्डलाई हराउँदै १२ वर्षपछि नेदरल्यान्ड्स विश्वकपमा छनौट

एजेन्सी ६ जुलाई २०२३ ।आइसिसी विश्वकप छनोटको सुपर सिक्स खेलमा स्कटल्यान्डलाई चार विकेटले हराउँदै १२ वर्षपछि नेदरल्यान्ड्स विश्वकपमा छनौट भएको छ । नेदरल्यान्ड्स २०११ पछि पहिलो पटक विश्वकपमा पुगेको हो । समान ६ अंक भएपनि

दक्षिण अफ्रिकामा विषाक्त ग्यास चुहावटबाट १६ जनाको मृत्यु

एजेन्सी ६ जुलाई २०२३ । दक्षिण अफ्रिकामा संदिग्ध विषाक्त ग्यास चुहावटबाट १६ जनाको मृत्यु भएको छ । जोहानेसवर्ग शहरको पुर्वी क्षेत्र बोक्सबर्गमा एउटा अवैध सुन खानीमा प्रयोग गरिएको नाइट्रेट अक्साइड ग्यास चुहावटका कारण १६ जनाको

कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापा नियुक्त

काठमाडौं ६ जुलाई २०२३ । कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् । थापाले प्रदेश प्रमुखले दिएको समयभित्रै प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुख परशुराम खापुङसमक्ष

चीनमा भीषण वर्षा, पन्ध्र जनाको मृत्यु

एजेन्सी ५ जुलाई २०२३ । दक्षिणपश्चिम चीनमा भीषण वर्षाका कारण १५ जनाको मृत्यु भएको छ भने अन्य चारजना बेपत्ता भएका छन् । सोमबारदेखि परेको मुसलधारे वर्षाका कारण बुधबार बिहान ७ बजेसम्म दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा

नेपाली चर्चित रकगायक रोविन तामाङको निधन

काठमाडौं ५ जुलाई २०२३ । नेपाली चर्चित रकगायक तथा अभिनेता रोविन तामाङको निधन भएको छ । मंगलबार काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ५ विष्णुमति चिस्यानीस्थित घरमा उनको निधन भएको हो । रोविन घरको कोठा भित्र मृत भेटिएका

पिपल नेपाल कप टि–२० क्रिकेटको उपाधि क्विन्स गोर्खा सिग्नललाई

लण्डन ५ जुलाई २०२३ । पोखरेली मञ्च युकेद्वारा आयोजित छैटौं पिपल नेपाल कप टि–२० क्रिकेट प्रतियोगिताको उपाधि क्विन्स गोर्खा सिग्नल क्रिकेट टीमले जितेको छ । फाइनलमा हिमालयन क्रिकेट टीमलाई ३ रनले हराउँदै उपाधिसहित १५ सय

Invitation to the Funeral Service of Sadikshya Tamang

Mr Prem Gaha President and his Executive members of the NRNA UK are invitating to honor the memory of Late Miss Sadikshya Tamang on Friday, 7th of July 2023 at Aldershot Crematorium. Subject: Invitation to

error: Content is protected !!