नेपालमा अख्तियारद्वारा एक वर्षमा १६२ वटा मुद्दा दायर, एक अर्ब बढीको बिगो दाबी
काठमाडौं १७ जुलाई २०२३ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७९/८० मा सम्पादन गरेका कामको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ । सो आवमा आयोगले विशेष अदालतमा कूल एक सय ६२ मुद्दा दायर गरेको छ