प्रमुख समाचार

Residents invited to take part in household survey

Gill Chisnall: Communications Service Manager, Rushmoor Borough Council Residents invited to take part in household survey 4th July 2023, Residents in Aldershot and Farnborough are being invited to give their views in Rushmoor Borough Council’s

विश्वव्यापी शासन सुधार गर्ने कुरामा राष्ट्रपति सीको जोड

एजेन्सी ४ जुलाई २०२३ । चिनियाँ राष्ट्रपति सी चिन फिङले मङ्गलबार बहुपक्षीयतालाई कायम राख्दै विश्वव्यापी शासन व्यवस्थामा सुधार गर्ने प्रयासमा जोड दिएका छन् । साङ्घाई सहयोग सङ्गठनको शिखर सम्मेलनमा भिडियो लिङ्क मार्फत सम्बोधन गर्दै राष्ट्रपति

मलेसियालाई हराउँदै नेपालले जित्यो एसीसी इस्ट जोन कपको उपाधि

काठमाडौं ४ जुन २०२३ । एसिसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा आयोजक मलेसियालाई २ सय २१ रनले हराउँदै नेपालले उपाधि जितेको हो । नेपालले लगातार तेस्रोपटक

साझा नेपाली समाज यूकेको अध्यक्षमा हिरा सापकोटा चयन

लण्डन ४ जुलाई २०२३ । बेलायतको मिडल्याण्ड क्षेत्रमा बस्ने नेपालीहरूको ठूलो समाजिक संस्था साझा नेपाली समाज यूकेको अध्यक्षमा हिरा (दीपक) सापकोटा चुनिएका छन् । सोमबार कोभेन्ट्रीमा सम्पन्न समाजको छैठौ अधिवेशनबाट अध्यक्षमा समाजसेवी सापकोटासहित पूरै कार्यसमिति

नेपाली मेला सफल बनाउन बेलायत स्थित नेपाली दूतावासमा छलफल

लण्डन १ जुलाई २०२३ । लण्डनमा नेपाली मेला सफल बनाउन नेपाली दूतावासमा छलफल भएको छ । मेला आयोजक तमुधिं यूके पदाधिकारी र दूतावास कर्मचारीबीच शुक्रबार मेला तयारीबारे छलफल भएको हो । १४ औं नेपाली मेला

भारतमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु

एजेन्सी १ जुलाई २०२३ । भारतको महाराष्ट्रस्थित मुम्बई–नागपुर द्रूतमार्गमा एक निजी बस शनिवार बिहान दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । नागपुरबाट समृद्धि राजमार्ग हुँदै पुणेतर्फ जाँदै गरेको ३३ जना सवार बसको टायर फुटेर

आदिपुरुषले हिन्दु धर्मको मजाक उडाएको भारत उच्च अदालतको ठहर

एजेन्सी २९ जुन २०२३ । भारतको उच्च अदालत लखनउले दक्षिण भारतीय चलचित्र आदिपुरुषले हिन्दु धर्मको मजाक उडाएको ठहर गरेको छ । तीन दिनसम्म सुनुवाइ गरेको इलाहाबाद उच्च अदालतले उक्त चलिचित्रलाई सेन्सर बोर्डले प्रदर्शनको अनुमति दिनु

अमेरिकामा गर्मीका कारण १७ जनाको मृत्यु

एजेन्सी २९ जुन २०२३ । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ । वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६०

निजी क्षेत्रसँग सरकारको सहकार्य राम्रो छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं २९ जुन २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको अर्थतन्त्रमा परेको दबाब, अप्ठ्यारा फुकाउन नेपाल उद्योग परिसङघसहित निजी क्षेत्रसँगको सहकार्यलाई प्राथमिकतामा राखेको बताएका छन् । नेपाल उद्योग परिसंघ सिएनआईका नवनिर्वाचित पदाधिकारीसँग आज प्रधानमन्त्री

पाकिस्तानमा एक घरमा सशस्त्र समूहको आक्रमण, नौ जनाको मृत्यु

एजेन्सी २८ जुन २०२३ । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको एक घरमा बुधबार सशस्त्र समूहले आक्रमण गर्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य दुई जना घाइते भएका छन् । मालाकन्द जिल्लाको बगरदरा क्षेत्रमा बिहानै

राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज

काठमाडौं २८ जुन २०२३ । राष्ट्रपति रामचन्द्र पौडेल स्वस्थ भएर निवास फर्किएका छन् । उनी अस्पताल भर्ना भएको ११ दिनपछि निवास फर्किएका हुन् । राष्ट्रपति पौडेललाई गत असार २ गते उपचारका लागि त्रिभुवन विश्वविद्यालय चिकित्सा

हर्पनडाँडा समाज युकेद्वारा खेलाडी निसा र साहित्यकार पौडेललाई आर्थिक सहयोग प्रदान

लण्डन २८ जुन २०२३ । पञ्चासे हर्पनडाँडा समाज युकेले भलिबल खेलाडी निसा भुजेल र साहित्यकार विष्णु पौडेललाई आर्थिक सहयोग प्रदान गरेको छ । समाजको १० जुन २०२३ मा सम्पन्न वार्षिक भेटघाट कार्यक्रममा भुजेल र पौडेललाई

error: Content is protected !!