प्रमुख समाचार

नेपाल सरकारको आगामि आर्थिक वर्षको बजेट संसदबाट बहुमतले पारित

काठमाडौं २८ जुन २०२३ । नेपाल सरकारको आगामि आर्थिक वर्षको बजेट (विनियोजन विधेयक) प्रतिनिधिसभाबाट पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकले मत बिभाजनका आधारमा बजेट बहुमतले पारित गरेको हो । बजेट पारित गरियोस

गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको छ : प्रधानमन्त्री प्रचण्ड

‘भ्रष्टाचारविरुद्धको अभियान रोकिन्न’ काठमाडौं २८ जुन २०२३। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने बाटो खुला भएको बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना

विभिन्न कार्यक्रमसहित सकियो इलमपोखरी समाज यूकेको वार्षिक समर पार्टी

लन्डन २८ जुन २०२३ । इलमपोखरी समाज यूकेको वार्षिक समर बिबिक्यु पार्टी शनिबार सम्पन्न भयो । अल्डरवुड लिजर सेन्टर अल्डरसटमा भएको कार्यक्रम लमजुङ समाज यूकेका अध्यक्ष दलबहादुर गुरुङ र धर्मपत्नी तारा गुरूङको प्रमुख आतिथ्यमा भएको

बीसीसी यूकेद्वारा हिज इमिनेन्स बज्र रिन्पोछेको स्वागत

लण्डन २८ जुन २०२३ । लन्डनेद्वारा हिज इमिनेन्स खोन्दुङ्ग असङ्ग बज्र रिन्पोछेको स्वागत गरेको छ । गत आइतबार २५ जुनका दिन अल्डरसटस्थित बीसीसीमा गुम्बाका धर्म गुरु टुल्कु जिग्मे सामतेन, खेन्पो फुर्तेम्बा, अध्यक्ष हर्कबहादुर गुरुङ, आमा

अदालतको अवहेलनाबारे मेयर बालेनसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं २७ जुन २०२३ । अदालतको अवहेलना गरेको विषयमा सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग लिखित जवाफ माग गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शाहसँग लिखित जवाफ माग्ने आदेश गरेको हो ।

साफ च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध नेपाल विजयी

काठमाडौं २७ जुन २०२३ । साफ च्याम्पियनसिप फुटबलको जारी संस्करणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई १–० ले पराजित गरेको छ । नेपालले दोस्रो हाफको अन्तिम समयमा गरेको एकमात्र गोल निर्णायक बन्दा नेपालले सान्तवना जित हासिल

म्याग्दीकी ८२ वर्षीया यामकुमारी पुनले बुनेका गलैँचा अमेरिका निर्यात

बेनी २७ जून २०२३ । मङ्गला गाउँपालिका–१ भर्जुलाकी ८२ वर्षीया यामकुमारी पुनले सामाजिक कार्यसँगसँगै घरायसी आयआर्जनको कामलाई निरन्तरता दिँदै आएकी छन् । उमेरले वृद्धावस्थामा पुर्याए पनि उनको दैनिकी भने सक्रिय छ । बुनाईसम्बन्धी सीपलाई व्यावसायिक

पाँचौ गाेरखा हिल गल्फ च्याम्पियनसिप २०२३ सम्पन्न: ज्ञाम गुरुङ

पाँचौ गाेरखा हिल गल्फ च्याम्पियनसिप २०२३ सम्पन्न ज्ञाम गुरुङ – फोल्काेस्टोन केन्ट, बेलायत। गत सनिबार २४ जुन २०२३ का दिन इचिङहिल गल्फ काेर्स फाेल्काेस्टाेन केन्ट मा याे बर्षको पाँचौ गाेर्खा हिल बार्षिक गल्फ च्याम्पियनसिप भब्यताका

अमेरिकाविरुद्ध जिम्बावे ३०४ रनले विजयी

एजेन्सी २६ जुन २०२३ । विश्वकप छनोट क्रिकेटमा अमेरिकाविरुद्ध जिम्बावेले ३०४ रनको फराकिलो जित निकालेको छ । सोमबार जिम्मबावेमा भएको खेलमा यसअघि नै सुपरसिक्समा पुगिसकेको जिम्बाव्वेले सेन विलियम्सको १७४ रनको मद्दतमा ४०८ रन बनाएको थियो

बेलायतमा नेपाली नर्स पठाउने प्रक्रिया अर्को साताबाटै सुरु हुने

काठमाडौं २६ जुन २०२३ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले बेलायतमा नेपाली नर्स पठाउने प्रक्रिया यसै साताबाट सुरु हुने बताएका छन् । प्रतिनिधि सभाको सोमबारको बैठकमा, आफ्नो मन्त्रालयको बजेटबारे उठेका प्रश्नको जवाफ

सन्दीपविरुद्धको मुद्दामा पीडितलाई उपचार खर्च दिन अदालतको आदेश

काठमाडौं २६ जुन २०२३ । सन्दीप लामिछानेविरुद्धको मुद्दाका पीडितले माग गरेको अन्तरिम क्षतिपूर्ति भराउन अदालतले आदेश दिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले कानुनबमोजिम पीडितलाई राहत कोषबाट अन्तरिम राहत दिन आदेश गरेको

नेपाल चीन बिच सम्बन्ध अझै प्रगाठ भएको छ: राज्यमन्त्री सिर्पाली

नेपाल चीन बिच सम्बन्ध अझै प्रगाठ भएको छ: राज्यमन्त्री सिर्पाली गोपी ज्ञवाली, असार ९ गते । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले पोखरामा गरिएको नेपाल चीन फ्रेन्डशिप ड्रागन बोट रेस फेस्टिबल कार्यक्रमले

error: Content is protected !!