प्रमुख समाचार

दार्चुलामा हिमपहिरो : भारतीय सडक प्रयोग गरी शव खलङ्गा ल्याइँदै, दुई अझै बेपत्ता

दार्चुला ४ मे २०२३ । दार्चुलाको व्यास गाउँपालिका–१ मा हिमपहिरोमा परी ज्यान गुमाएका तीन जनाको शव भारतीय सडक प्रयोग गरी सदरमुकाम खलङ्गा ल्याइँदै छ । नेपालतर्फ सडक सुविधा नहुँदा शव भारतीय सडक प्रयोग गरी ल्याउन

जेल परेका इरानी महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार

एजेन्सी ३ मे २०२३ । संयुक्त राष्ट्रसंघले सत्य र जवाफदेहिताप्रतिको अटुट प्रतिवद्धताका लागि इरानका तीन जना महिला पत्रकारलाई प्रेस स्वतन्त्रता पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ। मंगलबार राति गरिएको घोषणाअनुसार गत सेप्टेमबरमा २२ वर्षीया महसा

देशको अर्थतन्त्र सुधारको बाटोमा छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ३ मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको राजनीति र अर्थतन्त्र सङ्कटबाट क्रमशः सुधारको बाटोमा गएको भन्दै आफ्नो कार्यकालको अन्तिमसम्म उत्साहजनक नतिजा देखिने बताएका छन् । आज साँझ काठमाडौँमा पूर्वप्रमुख निर्वाचन आयुक्त डा

नेपालमा नवौं पटक मन्त्रिपरिषद् विस्तार, कांग्रेसका तीन मन्त्री थपिए

काठमाडौं ३ मे २०२३ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नवौं पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्री प्रचण्डले नयाँ मन्त्रीमा कांग्रेसका कानूनमन्त्रीमा धनराज गुरुङ, स्वास्थ्य मन्त्रीमा मोहन बस्नेत र युवा तथा खेलकुद मन्त्रीमा डिगबहादुर लिम्बुलाई

एसीसी प्रिमियर कपको उपाधिसँगै नेपाल एसिया कपमा छनोट

काठमाडौं २ मे २०२३ । एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि जितेको छ । उपाधिसँगै नेपालले यसैवर्ष हुने एसिया कपमा छनोट हुँदै ऐतिहासिक उपलब्धि हासिल गरेको छ । आजको खेलमा यूएईले दिएको १

चलचित्र रिपाको बेलायतमा भव्य प्रदर्शन

लण्डन २ मे २०२३ । प्रितम गुरुङ निर्देशित चलचित्र रिपा बेलायतमा भव्य प्रदर्शन गरिएको छ । गुरुङ संघ संस्थाका प्रमुखहरुद्वारा संयुक्त उद्घाटन गरेर फिल्म रिपा प्रदर्शन भएको हो । हरि गुरुङ अध्यक्ष, तमुधिं युके, रनबहादुर

नेपाली कलाकार प्रस्तोता समाज, युकेको आयोजनामा “नेपाली नयाँ वर्ष सांस्कृतिक साँझ” कार्यक्रम सम्पन्न

लण्डन २ मे २०२३ । नेपाली कलाकार प्रस्तोता समाज, वेलायतको आयोजनामा “नेपाली नयाँ वर्ष सांस्कृतिक साँझ” कार्यक्रम सम्पन्न भएको छ । गत शनिवार २९ अप्रिल २०२३ का दिन आश्फोर्ड केन्ट स्थित सेन्ट साईमन हलमा नेपाली

दार्चुलामा हिमपहिरोमा परी पाँच जना बेपत्ता,

काठमाडौं २ मे २०२३ । दार्चुलामा हिमपहिरोमा परेर पाँच जना बेपत्ता भएका छन् । व्यास गाउँपालिका–१ भोलुम भन्ने ठाउँमा हिमपहिरो जाँदा पाँच जना यार्सा सङ्कलक पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले

सुडान द्वन्द्वग्रस्त क्षेत्रमा समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय प्रतिनिधि पठाइँदै

एजेन्सी १ मे २०२३ । सुडानमा देखिएको ‘अकल्पनीय’ परिस्थितिलाई समन्वय गरी सामान्य पार्न संयुक्त राष्ट्रसङ्घीय दूतलाई त्यहाँ पठाइने भएको छ । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले खार्तूममा सेना र सशस्त्र अर्धसैनिक बलबीच व्यापक हिंसात्मक लडाईं

नेपाल सरकार र महावीर पुनबीच ७ बुँदे सहमति

काठमाडौं १ मे २०२३ । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन र सरकारबीच ७ बुँदे सहमति भएको छ । सोमबार सिंहदरबारमा सरकार र पुनबीच ७ बुँदे सहमति भएको हो । सोमबार उपप्रधान एवं रक्षा र

म्याग्दीमा प्रवास बेगखोलावासीको अगुवाईमा पुनर्निर्माण गरिएको महादेव मावि उद्घाटन

म्याग्दी १ मे २०२३। प्रवास बेगखोलावासीको अगुवाईमा पुनर्निर्माण गरिएको म्याग्दीको रघुगंगा गाउँपालिका-१ बेगस्थित महादेव माध्यमिक विद्यालय भवन उद्घाटन गरिएको छ । विद्यालयमा भवन पुनर्निर्माण समितिद्वारा शुक्रबार आयोजित समारोहमा प्रतिनिधिसभा सदस्य खमवीर गर्बुजा, प्रदेशसभा सदस्यद्वय हरिबहादुर

चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक

काठमाडौं ३० अप्रिल २०२३ । देशभर प्रदर्शनको क्रममा रहेको चलचित्र ‘प्रसाद २’ को ‘क्रान्ति’ बोलको गीत सार्वजनिक भएको छ । चलचित्र प्रदर्शन भएको तेस्रो दिन अर्थात आइतबार चलचित्र निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो

error: Content is protected !!